राजनीति Archive

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ )
काठमाडौं, सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई

भारतीय सेना प्रमुखको आरोप : नेपाल अरु कसैको इशारामा उचालियो
काठमाडौं, भारतका सेना प्रमुख मनोज नरभानेले नेपालले अरु कुनै मुलुकको इशारामा लिपुलेकको मुद्दालाई उचालेको आरोप लगाएका छन् । भारतले लिपुलेकमा मानसरोवर जानका लागि खनेको बाटो भारतीय भूमि नै रहेको पनि उनले दावी गरेका छन् । शुक्रबार

बाँझो जमिन खेर जान नदिन अभियान चलाइने
काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले खेर गइरहेको जमिनलाई प्रयोगमा ल्याउन अभियान सञ्चालन गर्ने सरकारले नीति लिएको बताएकी छिन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले १० वर्षमा उत्पादन दोब्बर गर्नका लागि व्यवसायीककरण र आधुनिकीकरणमा जोड दिइएको

साढे २ बजे मन्त्रिपरिषद् बैठक
काठमाडौं- सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पास भएपछि संसद्मा पेस गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सकियो नेकपा सचिवालय बैठक
काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटार बसेको नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा शुक्रबार राट्रपतिले संसदमा प्रतुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा
सरकारको नीति तथा कार्यक्रम आज ,४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं , सरकारले रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे सरकारको नीति

कालिकोटमा पलाँता गाउँपालिका अध्यक्ष बमविरुद्ध नाराबाजी
कालिकोट,पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम बिरुद्ध भ्रष्टचारी नेता चाँहिदैन भनेर चर्काे नाराबाजी भएको छ । बिहीबार गाउँपालिको विवादले चर्को रुप लिएपछि स्थानीयले गाउँपालिका अध्यक्ष बमका विरुद्ध चर्को नाराबाजि गरेका हुन्। गत वैशाख २७ गते शनिबार गाउँपालिका
माइतीघरमा प्रर्दशन गर्नेलाई प्रहरीको विद्युतीय झट्का
काठमाडौं, भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ । विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको पाइएको हो । प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक
सर्वदलीय बैठक सम्पन्न, नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सहमत
काठमाडौ, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी सबै नेताहरू भारतले अतिक्रमण गरेको लिपुलेक क्षेत्र नेपाली भूमि भएको र फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सहमत बनेका छन्। भूमि फिर्ता ल्याउन सरकारले गर्ने
बुद्धिजिवीहरुलाई शिक्षक संगठनको आग्रह सिमा अतिक्रमणका बिरुद्ध बोल
काठमाडौँ, अखिल नेपाल शिक्षक संगठनले भारतले नेपाली भुमी मिचेको बिषयमा सम्पुर्ण शिक्षक बुद्धिजिवीहरुलाई खबरदारी गर्न आग्रह गरेको छ । बुधबार एक बिज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष घनश्याम पाठक र महासचिब रमेश रुपाखेतिले सबैलाई बोल्न आग्रह गरेका

