राजनीति Archive

कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द अखिल क्रान्तिकारीको माग
काठमाडौँ, अनेरास्ववियु (क्रान्तिकारी)ले कक्षा १ देखि ९ सम्मको अनलाइन कक्षा बन्द गर्नु पर्ने बताएको छ । लकडाउनमा विद्यार्थी भर्ना गर्ने बाहना बनाइएको र आधारतभूत तहमा अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै अखिल क्रान्तिकारीले अनलाइन कक्षा संचालन नगर्न

प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यालयमा धुम्बाराहीमा बसेको वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षधर स्थायी समिति सदस्यहरूको भेला स्थायी समिति बैठक बोलाउन दबाब दिने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा
बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोलि बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटार स्रोतका अनुसार अब एकदुई दिनपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर अर्को मिति तय गर्नेछन्

ओली बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित
काठमाडौं, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।
देउवाको माग – विदेशमा रहेका नेपालीलाई ल्याउँ
काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउन र कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर नेपालगन्जमा कोरोना

नेकपा सचिवालय बैठकबाट किन बाहिरिए प्रधानमन्त्री ओली ?
काठमाडौं, नेकपा सचिवालय बैठक जारी रहेका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । “बैठक चलिरहेका बेला प्रधानमन्त्री एक्कासी बाहिर निस्कनुभएको हो,” स्रोतले भन्यो । नेकपाको भोलिदेखि सुरु हुने स्थायी कमिटीका एजेन्डा तयार पार्न

नेकपा स्थायी समिति बैठक भोलि ११ बजे धुम्बाराहीमा
काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ। नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो। स्थायी समितिमा पेस गर्ने

स्थायी समितिको एजेन्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौं, सत्तारुढ नेकपा स्थायी समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने भएकाे छ । स्थायी समितिमा पेस गरिने प्रतिवेदन र पार्टीको आगामी कार्यदिशा तय गर्न सचिवालय बैठक बस्न लागेका हो।

मेयर घर्तिलाई कुटेको भन्दै युवा संघका जिल्ला संयोजक शाही निलम्बित
जाजरकोट, जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई कुटपिट गरेको अभियोगमा राष्ट्रिय युवा संघ जाजरकोटका जिल्ला संयोजक दिपेन्द्र शाहीलाई निलम्बन गरिएको छ ।राष्ट्रिय युवा संघ नेपालले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी शाहीलाई संयोजकको जिम्मेवारीबाट निलम्बन गरेको हो

उपचार गर्न अस्पताल पुगेका विप्लवका नेता अनिल विरही पक्राउ
काठमाडाैँ, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन्। विरहीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि चितवनको भरतपुरस्थित पुरानो मेडिकल केलजमा भर्ना

