राजनीति Archive

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त प्रशिक्षण
काठमाडौं, चीनको कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीच शुक्रबार अपराह्न संयुक्त प्रशिक्षण हुँदैछ । भिडियो कन्फरेन्समार्फत बेइजिङ र काठमाडौंलाई जोडेर हुने यो संयुक्त प्रशिक्षण पार्टी र देश सञ्चालनको अनुभव आदानप्रदान गरिने बताइएको छ

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित
काठमाडाैं, नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरे । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । राष्ट्रिय सभाको एक जना सिट रिक्त

अब भारतले दार्जिलिङ पनि फिर्ता दिनुपर्छ – दीनानाथ शर्मा
काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले नेपाललाई भारतले दार्जिलिङ पनि सगौरव फिर्ता दिनुपर्ने बताएका छन् । बिहीबार लिम्पियाधुरासहितको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक पारित गर्न बसेको राष्ट्रिय

नेकपाले असार १० गते बोलायो स्थायी कमिटी बैठक
काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही असार १० गते बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ। बैठकमा एमसीसीलगायत समसामयिक विषयमा छलफल बताइएको छ। स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बसेर कार्यसूची तय हुनेछ। अध्यादेश
एमसीसी विवादः नेकपामा दुई अध्यक्षमै छैन एकता
काठमाडौं, एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ । संसद्बाट एमसीसी पारित गराउने विषयमा सत्तारुढ दल नेकपा

जनमत पार्टी बाँकेद्वारा डुडुवा गाउँपालिका कमिटि गठन
नेपालगन्ज, बाँके जनमत पार्टी बाँकेले डुडवा गाउपालिका इकाई कमिटि गठन गरेको छ । पार्टीले अब्दुल वाहिद शेषको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका कमिटिगठन गरेको हो । अब्दुल वाहिद शेषको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका कमिटिलाइ मूर्तरूप भेलाबाट दिइएको

नेपाली कांग्रेसले बुझायो प्रधानमन्त्री ओलीलाई विशेष ज्ञापनपत्र
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र बुझाएको छ । कांग्रेसले मंगलबार कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका

भारतीय रक्षामन्त्रीले भने नेपाल-भारत रोटी-बेटीको सम्बन्ध कसैले तोड्न सक्दैन
काठमाडौं, नेपाली भूमि मिचेर लिपुलेकमा निर्माण गरिएको चीन जोड्ने मानसरोवर सडक उद्घाटन गरेका भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारतबीचको रोटी–बेटीको सम्बन्ध कसैले तोड्न नसक्ने बताएका छन् । रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोजिने स्पष्ट

गफ हानेको होइन, ढुक्क रहौं, मुलुक बन्छ : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले मुलुक बनाउन गफ नहानेको बताएका छन । प्रधानमन्त्री ओलीले कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलतासँगै केही अवसर पनि सिर्जना भइरहेको बताए । विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता

सरिता गिरीको सांसद पद निलम्वन हुने
काठमाडाैँ, पार्टीको निर्देशन र ह्विप नमानी संविधान संसोधन विरुद्द उभिएको भन्दै संसदबाट हटाइने भएको छ। समाजवादी पार्टीबाट समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसद गिरीलाई देश र संविधानको विपक्षमा उभिए पछि पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने

