राजनीति Archive

तानातानमा वामदेव गौतम
काठमाडौं, पार्टी एकताको २६ महिनाभित्रै सत्तारूढ दल नेकपा विभाजनको संघारमा पुगेपछि उपाध्यक्ष वामदेव गौतम तानातानमा परेका छन् । गौतमलाई फकाउन ओली पक्षका नेताहरूले शुक्रबार राति गौतम निवासमा डिनरसहित छलफल गरेका थिए । अबको महाधिवेशन पछि पार्टी
ओली-देउवाबीच गोप्य भेटवार्ता
काठमाडौं, सत्तारुढ नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरङ्ग ल्याएको छ । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली
काठमाडौं, नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर
फुटनजिक नेकपा
काठमाडौं, दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै

मन्त्रीहरुलाई प्रधानमन्त्रीको ब्रिफिङ : जे पनि हुन सक्छ तयार रहनु
काठमाण्डौ, प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई भोलिका दिनमा जस्तोसुकै परिस्थिती आउन सक्ने चेतावनी दिएका छन् । आज साँझ सबै मन्त्री तथा राज्यमन्त्रीहरुलाई वालुवाटार बोलाएर ओलीले पार्टीभित्रको विवाद तत्काल समाधान हुने संकेत नदेखिएको भन्दै खतराको घण्टी बजेको जानकारी

प्रधानमन्त्रीले भने ‘हुल्लडहरुको समुह स्थायी कमिटीले गरेको निर्णय म मान्दिन
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरुसँग बताएका छन् । पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले

प्रधानमन्त्री बालुवाटार फर्किए, मन्त्रीहरु पनि पुगे
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन् । शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । यस्तै, मन्त्री र राज्यमन्त्री बालुवाटार

प्रधानमन्त्री ओली शीतलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद सहज रुपमा नमिल्ने संकेत बढ्दै गएको छ । नेकपा स्थायी कमिटी वैठक आउँदो सोमबारसम्मका लागि स्थगित गरिएसँगै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का

फेरि नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित
काठमाडाैँ, नेकपास्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको जनाएका हुन् । यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप

नेकपा स्थायी कमिटिको वैठक वालुवाटारमा बस्दै
काठमाडौं, पछिल्लो समय विवाद देखिदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको वैठक आज पनि वस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड

