राजनीति Archive

देशभक्त जनगणतान्त्रिक मोर्चाले बिप्लव नेता बास्तोला लगायतलाई रिहाई गर्न माग

सुर्खेत, बिप्लव समुहका नेता धर्मेन्द बास्तोला लगायत नेता कार्यकर्तालाई अबिलम्व रिहाई गरि बार्ताको पहल गर्न माग गरेको छ । आईतबार  देशभक्त जनगणतान्त्रिक मोर्चा कर्णाली प्रदेश समितिका संयोजक दिपक शाहीद्धारा जारी बिज्ञप्तिमा उक्त माग राखिएको हो ।  

संसद् विघटन मुद्धाः संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजबाट सुनुवाइ सुरु भएको छ । उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२ र २९ गते हुँदै यही माघ

नेपालमा कोरोना खोप ल्याउन दुई विदेशी कम्पनीले दिए आवेदन

काठमाडौं, नेपालमा कोरोनाभाइरसविरुद्धको खोप ल्याउन थप दुई खोप उत्पादक कम्पनीले आवेदन दिएका छन् । औषधि व्यवस्था विभागका अनुसार भारतमा निर्माण भैरहेको भारतीय संस्करण बायेटेक र चीनको सिनोर्फामले नेपालमा खोप ल्याउन आवेदन दिएका हुन् । आवेदन आएपछि विभागले

प्रधानमन्त्री ओलीलाई नेता भट्टराईको जवाफ

काठमाडौँ, प्रचण्ड-माधव समुहका नेकपा नेता योगेश्वर भट्टराईले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काएका छ्न । नेता भट्टराईले ट्वीट गर्दै केटाकेटिहरुको रगत पसिनाको जगमा खडा भएको ब्यवस्थाको तपाई नेतृत्व गरेर रजाई गर्नुभएको छ । तपाईले एक्लै त केनै गर्नुभएको

रानाथारू भाषा अभिलेखिकरण गर्न व्याकरण निर्माण हुँदै

कञ्चनपुर, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्लामा बसोवास गर्दै आएका रानाथारू समुदायले बोल्ने मातृभाषाको व्याकरण निर्माण र अभिलेखीकरण गरिने भएको छ। नेपाल रानाथारू समाजको सहयोग र समन्वयमा भाषा आयोगले रानाथारू भाषाको अभिलेखीकरण सम्बन्धी अध्ययन गरिएको छ। शनिबार

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

राजविराज, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा

प्रचण्ड–नेपालको राजनीति बाँचिञ्जेल अध्यक्ष हुने मात्र होः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई आफ्नो काम गर्न नदिएर प्रचण्ड–नेपाल पक्षले गैरराजनीतिक र अमर्यादित काम गरेको जनाएका छन् । आयोग सधै निर्वाचनको तयारीमा रहने संस्था भएको र निर्वाचन घोषणा भइसकेको सन्दर्भमा उसले आफ्नो काम गरिरहेकाले उक्त

प्रधानमन्त्रीको स्पष्टीकरण : न्यायाधीशसँग कहिल्यै भेटेको छैन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई कहिल्यै नभेटेको दावी गरेका छन् । आज (शनिबार) काठमाडौँमा उपलब्ध प्रदेश–१ का कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अहिले मात्र नभएर कहिल्यै पनि न्यायधीशलाई नभेटेको प्रष्ट पारेका

संसद विघटनसम्बन्धी भिडिओबारे नेम्वाङको प्रतिक्रिया

काठमाडौं, नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्वाङले संसद विघटनबारे २०७४ सालमा दिएको अभिव्यक्तिबारे बोलेका छन् । नेकपा ओली समूहले काठमाडौंमा आयोजना गरेको प्रदेश १ को भेलालाई सम्बोधन गर्दै नेम्वाङले २०७४ सालमा दिएको उक्त अभिव्यक्ति र

‘सूर्य चिन्ह चाहियो ? बैठकमा आउनुहोस्’

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह कसैको नभइ आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै नहुने