राजनीति Archive
काम चलाउ सरकारको काम संविधान कुल्चिने मात्र भयोः भीम रावल
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले काम चलाउ प्रधानमन्त्रीको काम संविधान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने काम मात्रै भएको टिप्पणी राखेका छन्। उनले ट्विट गर्दै सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा

सुदूरपश्चिमका नौ हजार बढीले लिए कोरोना खोप
बैतडी,सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो ।माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप लगाइएको सुदूरपश्चिम

नेकपा नेतृ झाँक्रीलाई कारबाही गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौँ, नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ (नेमसंघ)ले विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग राखेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६
प्रचण्ड-नेपाल पक्षले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको हो । पत्रकार सम्मेलनमार्फत थप आन्दोलनका कार्यक्रम घोषणा

उपराष्ट्रपति र सभामुखद्धारा संवैधानिक आयोगका पदाधिकारीको शपथ बहिष्कार
काठमाडौँ,उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक आयोगका पदाधिकारीको शपथ कार्यक्रम बहिष्कार गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका थिए । उक्त

अख्तियारका कार्यवाहक अध्यक्षले राजीनामा दिने
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ नियुक्ति भएपछि कार्यवाहक अध्यक्ष डा गणेशराज जोशीले राजिनामा दिने भएका छन् । बुधबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजिनामा बुझाउने उनको तयारी रहेको छ । आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार

संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूलाई गराइयो सपथ ग्रहण
काठमाडौँ, संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका हुन् । आयोगका अन्य सदस्यहरुलाई

समाचार लेखेको कारण पत्रकारलाई ज्यान मार्ने धम्की
काठमाडौं, समाचार लेखेकै कारण पत्रकार नारायण प्रसाद अधिकारीलाई ज्यान मार्ने धम्की आएको छ । अनलाइन पाना डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य समेत रहेका अधिकारीलाई समाचार लेखेकै कारण पूर्व सांसद तथा नेकपाका

नाइँ मलाई त्यही केटी चाहिन्छः महान्यायाधिवक्ता खरेल
काठमाडौं, प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी पक्षको बहस चलिरहेको छ ।सोमबारबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । मंगलबार पनि बहसलाई निरन्तरता दिँदै महान्यायाधिवक्ता खरेलले संवैधानिक इजलासमा नाइँ मलाई त्यही केटी चाहिन्छ बोलको

सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह
याङ्गुन, म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी०ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग राखेको छ ।एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको हो

