राजनीति Archive

कर्णाली प्रदेश पत्रकार महासङ्घको अध्यक्षमा चारको उम्मेदवारी्

सुर्खेत,देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासङ्घको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा

नेपाल समूहमाथि झनै आक्रामक बन्दै प्रधानमन्त्री ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमकरूपमा अगाडि बढेका छन् ।पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूहमाथि धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् । वरिष्ठ

सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोहलपुर, सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनक्रान्तिका महान सहिद परिवार संगठन, नेपाल र राज्यद्वारा वेपत्ता योद्धा समाज, नेपाल केन्द्रिय समितीद्धारा बिहिबार कोहलपुरमा एक अौपचारिक कार्यक्रमका बिचमा सम्पन्न

प्रचण्डको पुनरावलोकन निवेदनमा आज टुंगो लाग्दै

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकनको निवेदनको सुनुवाइ अगाडि बढ्ने र नबढ्नेबारे आज टुंगो लाग्ने भएको छ। अदालत स्रोतका अनुसार अध्यक्ष प्रचण्डले दिएको पुनरावलोकन निवेदनलाई निस्सा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक वस्दै

काठमाडौँ,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज वस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेपछिका लागि बैठक बोलाइएको स्रोतले वताएको छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि

सातवटै प्रदेशमा निर्वाचन कार्यालय उद्घाटन

काठमाडौँ,निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय उद्घाटन गरेको छ । प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले बुधबार भर्चुअल माध्यमबाट सातवटै प्रदेशका प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका थिए।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को गत २६ माघको निर्णयानुसार

एमयूमा कानुन संकायको पुनः प्रवेश परीक्षा नलिन अन्तरिम आदेश

सुर्खेत,उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। गत फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि प्रवेश परीक्षा

काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गरिने

काठमाडौं,कोरोना महामारीको जोखिम बढेपछि काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा बेलाबेला एन्टीजेन परीक्षण गर्ने बताएका

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ मा वस्दै

काठमाडौं,प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा भने सांसदहरूले शून्य र विशेष समयमा आफ्नो धारणा राखेका थिए।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन र

हामी पनि पार्टी कार्यालयको लागि राम्रो भवन खोज्दैछौँः माधव नेपाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। बुधबार बबरमहलस्थित युवा संघ नेपालको नयाँ कार्यालय भवन उद्‌घाटन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिई नयाँ उचाइमा पर्याउन चाहेको बताएका