राजनीति Archive

दशौं राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गर्दै सकियो एमाले विधान महाधिवेशन

काठमाडौं,आउँदो मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर शहीद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।

अनेम संघ (एकिकृत समाजवादी) सुर्खेतको भेला सुरु

सुर्खेत, अखिल नेपाल महिला संघ (एकिकृत समाजवादी) सुर्खेतको जिल्ला भेला तथा प्रथम बैठक सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । भेलाको उद्घाटन शर्तलाई सम्बोधन गर्दै खाँडाचक्र नगरपालिका कालिकोटका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि विजया विष्टले पछिल्लो समयमा

युवा सङ्गठन नेपाल, बाँकेको चौथो जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा दीपक बुढाथोकी

कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन, युवा सङ्गठन नेपाल, बाँकेको चौथो जिल्ला सम्मेलबाट अध्यक्षमा दीपक बुढाथोकी चयन भएका छन् ।आईतबार कोहलपुरमा सम्पन्न सम्मेलनले दीपक बुढाथोकीको नेतृत्वमा २३ सदस्य जिल्ला समिति निर्वाचित गरेको हो ।जसको

पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा पञ्चा सिंह सर्वसम्मत चयन भएकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले अखिल (क्रान्तिकारी)का अध्यक्षका दाबेदारहरू सहित हालका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए । दाहाल निवास खुमलटारको

माओवादी एकताको प्रस्ताव गर्ने प्रचण्डलाई विप्लवको जवाफ- पहिले संसदीय राजनीति त त्याग्नुस

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कडा जवाफ फर्काएका छन् ।पार्टी एकता गर्न प्रचण्डले गरेको प्रस्तावमा विप्लवले पहिला संसदीय राजनीति परित्याग गरेर आउन आग्रह गरेका छन् ।

फुटेका माओवादी जुटेर नयाँ खालको जनयुद्ध गरौं : प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फुटेका माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले आफूले बेलैमा सोचेर जनयुद्धको

भारत-चीनबीच पुनः सीमामा तनाव, आरोप-प्रत्यारोप सुरु

एजेन्सी, भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाएका हुन् । उनले भारतले

कुमार पौडेल इन्काउन्टर प्रकरण : दुर्गादेवीको जाहेरी दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर प्रकरणमा परिवारले दिएको जाहेरी दर्खास्त दर्ता गर्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला

अस्ताउनु अगाडि केही गर्न मन लाग्यो साथ दिनुहोला : प्रचण्ड

काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्ताउनु अगाडि केही काम गर्न मन लागेको भन्दै साथ दिन आग्रह गरेका छन्। भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन सम्बोधन गर्दै प्रचण्डले क्रान्तिबाट जनतालाई

मन्त्रीमण्डल विस्तारको तयारी सुरू

काठमाडौ, सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।