मुख्य समाचार Archive

पुँजीवादमा धनी र गरिब बीचको खाडल यसरी बढ्छ

सामन्त तथा पुँजीपतिहरुले अझै ठूलो परिमाणमा श्रमजीवी जनतामाथि शोषण, दमन तथा उत्पीडन गरिरहेका हुन्छन्। यिनको मुख्य उदेश्य शोषणमुलक राज्यव्यवस्था कायम राखेर सत्ता र पुँजीमा आफ्नो प्रभुत्व कायम राखिरहने नै हो। त्यसका निम्ति पुँजीपतिले शुद्ध र सापेक्षित

जब आँसु अक्षर बन्छ…

एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन । तर एउटा

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना पुष्टि

सिरहा,  मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका

पर्सामा थप ५४ जनामा कोरोना पुष्टि

काठमाडौँ , पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले फेसबुक पेज मार्फत दिएको जानकारी अनुसार ४७ पुरूष र ७ महिला गरी ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो

लिदी पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो ,७ अझै बेपता

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको

चितवनमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमन पुष्टि

चितवन, चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीबार राति उपचारकै क्रममा मृत्यु भएको

माधव नेपालका आधा दर्जन बढि अंगरक्षकलाई कोरोना संक्रमण

काठमाडाैँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका आधा दर्जन बढि अंगरक्षकलाई कोरोना संक्रमण देखिएकाे छ ।  माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको हाे । पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन

पर्सामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

पर्सा, कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप दुई जनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनीहरुको

‘स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ’ : डब्लूएचओ

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियसले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना

लोकसेवाको परीक्षामा चलखेल : ‘सेटिङ’मा विज्ञ र कर्मचारी नै

काठमाडौं, लोकसेवा आयोगको परीक्षामा ‘गोप्य राखिने विज्ञ’ र कर्मचारी नै ‘सेटिङ’मा लाग्ने गरेको पाइएको छ। आयोगले गरेको छानबिनमा आयोगकै विज्ञ र कर्मचारीले सेटिङमा योग्यता, स्वच्छता र निष्पक्षतालाई धज्जी उडाउँदै आफूले चाहेको व्यक्तिलाई पास गराउन लागेको पाइएको