मुख्य समाचार Archive

घाट लैजाने बेला कोरोना संक्रमण पुष्टि भएपछि…

विराटनगर, मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको बिहीबार राति मृत्यु भयो । श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनलाई तत्काल कोशी अस्पताल लगिएको थियो । एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । आफन्तले ती

बाँकी रहेका सवारी चालक अनुमति पत्र छपाइ सकियो

काठमाडौँ, गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स)को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको

नेपालले नाप्यो सगरमाथाको उचाइ

काठमाडौं, विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो । सगरमाथा उचाइ मापन सचिवालयका

पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु

पर्सा, पर्साको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचाररत कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। यससँगै पर्सामा ज्यान गुमाउनेको कोरोना संक्रमितको संख्या २६ पुगेको छ। कोरोना संक्रमण देखिएपछि गत साउन ३२ हेल्थ केयरमा भर्ना भएका

कोरोना नियन्त्रण गर्न १३ अर्ब ३६ करोड रुपैयाँ खर्च !

काठमाडाैँ, सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णया सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडा १३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम

भदौ १६ बाट नियमित उडान, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमडौँ । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडाउनमार्फत् यात्रुको उद्धार गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री डा. युवराज खतिवडाले

बबईमा बसेका सुरक्षाकर्मीको पीडा : आउछँन पावर शो गर्छन जान्छन्

सुर्खेत, बबई पुुल किनारमा चकमन्न घाम र अबिरल झरी परेमा दुबै नछेक्ने अस्थायी टहरो छ । पुलको किनारमा हतार हतार मानसिक्ताका केहि हुल मानिसहरु हुन्छन् । तिनै मान्छेहरुलाई सम्झाई बुझाई गरिरहेका भेटिन्छन् बबई अस्थायी प्रहरी पोष्टका

सशस्त्रका ३४ जना खेलाडीलाई कोरोना पुष्टि

काठमाडौं, सशस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीमा कोरोना संक्रमण भएको छ ।नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ । सीमाबाट

आज थपिएका ८३८ संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) थपिएकासहित नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि

    नेपालगञ्ज,   बाँकेमा  भेरी अस्पताल नेपालगन्जका अनुसार बैंकका दुई कर्मचारी सहित नेपालगन्जका १३, कोहलपुरका १ र राप्तीसोनारीका २ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाल बैंक लिमिटेड र साँग्रीला बैंकमा कार्यरत दुई कर्मचारीमा संक्रमण देखिएको