मुख्य समाचार Archive

५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिन डब्ल्यूएचओको आग्रह

काठमाडौं, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन आग्रह गरेको छ । यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ। उनीहरुलाई मास्क कसरी लगाउने र

आइतबार सुनको मूल्यमा गिरावट

काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा चार सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९८ हजार ८

रुसले बनायो ‘साइड इफेक्ट’ नहुने कोरोना बिरुद्धको अर्को खोप

काठमाडाैँ, रुसले ‘साइड इफेक्ट’ नहुने कोरोना बिरुद्धको अर्को खोप बनाएकाे बताएकाे छ । कोरोना भाइरसविरुद्ध पहिलो खोप विकास गरेको रुसले पुनः दोस्रो खोप पनि बनाएको दाबी गरेको हाे  । रुसको दोस्रो खोपको परीक्षण सेप्टेम्बरमा पूरा हुने बताइएको

वीरगन्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु

वीरगन्ज, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा वीरगञ्ज महानगरपालिका–११ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको

डब्लूएचओले भन्यो कोरोना महामारी अन्त्य हुन २ वर्ष लाग्न सक्छ

काठमाडाैँ, विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोसले कोरोना महामारी अबको दुई वर्षमा अन्त्य हुने आशा गरिएको बताएका छन् । जेनेभाबाट बोल्दै उनले १९१८ को स्पेनिश फ्लु अन्त्य हुन पनि २ वर्ष लागेको बताएका हुन् । तर

विकास निमार्ण गर्दा पार्टी र सांसदहरूलाई जाेड्नु पर्छ : सांसद शर्मा

देउखुरी, प्रदेश नं. ५ का प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले नयाँ योजना निर्माण र कार्यान्वयनमा पार्टी पंक्तिलाई जोडेर सामुहिकताको अभ्यास राम्रो हुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) लमही नगरकमिटिको बैठकलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत

उपल्लो डोल्पामा चामलको ‘अनिकाल’चीनले अनुमति नदिंदा रोकियो ढुवानी

डाेल्पा, छिमेकी मुलुक चीनले अनुमति नदिंदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सीमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल

आज ऋषिपञ्चमी, वाग्मती लगायत नदीमा स्नान नगर्न आह्वान

काठमाडौं, भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत

मुलुकभर रगतको चरम अभाव

काठमाडौं , बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो । देशभर ७३ वटा ब्लड बैंक

बिरामीको स्वीकृतिमा मात्र ‘रेम्डेसिभिर’

काठमाडौँ , कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ । अनुसन्धानकै क्रममा रहेको यो एन्टिभाइरल बिरामीको स्वीकृतिमा मात्र प्रयोग गरिनेछ । कोभिड–१९ सङ्क्रमितका लागि भारतमा प्रयोग थालिएको