मुख्य समाचार Archive

अनशनरत डा. केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं,  चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ को ब्यानरमा उनको पक्षमा प्रदर्शन भएको हो। सात दिनदेखि अनशनमा

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ? अध्ययनले यस्तो भन्छ

बीबीसीः नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन।ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्। अध्ययनमा सहभागी एकतिहाइभन्दा

अब सेल्फ आइसोलेशनको नियम उलंघन गर्नेलाई १५ लाख जरिबाना

ऐजेन्सी, इङ्गल्यान्डमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता उलंघन गरे १० हजार पाउण्डसम्म जरिवाना हुने भएको छ । नयाँ कानुनी ब्यवस्था अन्तर्गत जरिबाना सुरुमा १ हजार पाउण्ड, दोश्रो पटकदेखि १० हजार पाउण्डसम्म हुन सक्नेछ। यो ब्यवस्था

जुम्लामा भेटियो ऐतिहासिक गुफा

जुम्ला, जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोला गाउँको भलखोला भन्ने स्थानमा ऐतिहासिक गुफा भेटिएको छ ।साविक हाँकु गाविसको उक्त स्थानमा गुफा फेला परेको हो । तातोपानी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष धिरज जैशीका

गहना व्यापारीको परिवारका चारजना झुन्डिएको अवस्थामा फेला

काठमाडौं, ४५ वर्षकागहना व्यापारी यशवन्त सोनीसहित उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत झुन्डिएको अवस्थामा फेला परेका छन् । घटना भारतको जयपुरको हो । कानोता इलाकास्थित राधिका बिहारमा यशवन्त आफ्नो

बाँकेमा आइतबार ८ जनामा कोरोना पुष्टि

नेपालगञ्ज, बाँके। भेरी अस्पताल मा गरीएको परिक्षणमा ४ पुरुष र ४ महिलामा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । पछिल्लो २४ घण्टामा ४९ जनाको कोरोना परिक्षण गरीएकोमा नेपालगन्जका ५ र कोहलपुर मेडिकल कलेजका ३ जना

गढवामा बनेको सर्पदंश उपचार केन्द्रको मुख्यमन्त्री पोख्रेलद्वारा उद्धघाटन

 देउखुरी, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देउखुरी क्षेत्र पछाडि परेको भन्नु लज्जास्पद कुरा भएको बताएका छन् । दाङ देउखुरीको गढवामा आयोजित दाङ देउखुरी सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सो कुरा बताएका हुन्

थप १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४११ पुगेको छ।पछिल्लो डेढ महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो शनिबार ११ जना संक्रमितको मृत्यु भएको थियो।देशभर १९०

उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंका ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबारमात्र उपत्यकामा ७११ जनामा संक्रमण देखिएको

नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस कोभिड १९को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३२५ जनामा संक्रमण देखिएको हो ।