मुख्य समाचार Archive

मनकामना केबुलकार सेवा बन्द गरिदै
मुग्लिन, मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको छ । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताएका छन्

रोनाल्डोले जिते प्लेयर अफ दि सेन्चुरी अवार्ड
काठमाडौँ, पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोवो सकर अवार्ड’ अन्तर्गतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड हात पारेका छन् । दुवईमा आइतबार राति भएको अवार्ड समारोहमा रोनाल्डो ‘प्लेयर अफ दि सेन्चुरी’ घोषित भएका हुन् । उनले अर्जेन्टिनी लियोनेल
प्रचण्डलाई भेट्न खुमलटार पुगे चिनियाँ टोली
काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाउले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ उपमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । भेटवार्ता क्रममा

वन मुद्दा लागेका नै ओली सरकारको वनमन्त्री
काठमाडौं, कैलालीको डिभिजन वन कार्यालय, पहलमानपुर अन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा प्रेमबहादुर आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनिएका थिए ।वनमा काटिएका रुखबारे सामुदायिक वनका अध्यक्षले जानकारी गराइरहँदा आलेले ‘टाउको तल झार, चिनेको छस् म

संसद विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै
काठमाडौं, संसद विघटनको विरोधमा प्रमखि प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशव्यापी प्रदर्शन गर्दैछ ।कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा आज एक साथ प्रदर्शन हुने जानकारी दिएको छ । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्याली र

सहुलियत खोपकै आशा: पहिलो चरणमा ९ लाख ११ हजार जनालाई !
सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले खोप आयात गर्न ४८ अर्ब रुपैयाँ सुनिश्चित गरिएको

निजी अस्पताल कोभिड अस्पतालको सूचीबाट आउट !
सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कोभिडको
कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षामा
चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ । सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि

चीनमा अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु
काठमाडौँ, चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमा सातजनाको मृत्यु भएको छ । अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना लिओलिंग प्रान्तको काइयुएन नामक सानो

बङ्गलादेशबाट मल पुस अन्तिम साता आइपुग्ने
काठमाडौं, बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर

