मुख्य समाचार Archive

नेकपा क्रान्तिकारी माओवादीद्वारा जनसमुदायलाई अपिल
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले जनसमुदायको नाममा अपिल जारी गरेको छ । अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, सङ्घीय जनगणतन्त्रको स्थापना र जनजीविकाको सुनिश्चितताका लागि सङ्घर्षमा उत्रन आव्हान गरेको छ । उक्त अपिलमा भनिएको छ

सुर्खेतदेखि नेपालगञ्ज जादै गरेको बोलेरो गाडि दुर्घटना
सुर्खेत, सुर्खेतदेखि नेपालगञ्ज जादै गरेको बोलेरो गाडि दुर्घटना भएको छ । शुक्रबार विहान करिव ९ः३० वजे सुर्खेत देखि नेपालगञ्ज जादै गरेको बा प्र ३००१-००२ च ३१६९ नम्वरको बोलेरो गाडि बवई नजिकै दुर्घटना भएको हो ।चिसो मौसमका

निर्वाचन आयोगलाई चुनावको तयारी गर्न अनुरोधः ओली समूह
काठमाडौँ, केपी ओलीपक्षीय नेताहरूले आयोगमा आफूहरू चुनावका लागि तयार रहेको आयोगलाई निर्वाचनको तयारी गर्न अनुरोध गरेका छन् । ओली समूहले दल दर्ता अगाडि बढाउन पनि आयोगसँग आग्रह गरेको छ। छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै सुवास नेम्वाङले दल
निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूहले लिखित निवेदन बुझायो
काठमाडौँ, निर्वाचन आयोगले दलसम्बन्धी विवाद छलफलका लागि बोलाएको बैठकमा पुगेर लिखित निवेदन दर्ता गरी प्रचण्ड–नेपाल समूह फर्किएको छ । आयोगले अध्यक्षसहित पाँचजना प्रतिनिधि बैठकमा आउनु भनी पठाएको पत्रअनुसार प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग गएको थियो । पुष्पकमल

हुम्लाका स्थानिय कुहिएको चामल खान बाध्य
सुर्खेत, सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रमा चामल कुहिएको फेला परेको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पता लागेको हो । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले

संसद मार्ने अनि काम गर्न दिएन भन्नेः रामनारायण बिडारी
काठमाडौं, राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसददेखि डराउने रोग लागेको जनाएका छन् । प्रतिनिधि सभा विघटनको मुद्दामा शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता बिडारीले भने हामीले

पोखरामा घर भत्काउने क्रममा च्यापिएर एकको मृत्यु
पोखरा , पोखरामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१५ पट्नेरीमा तारा थापा मगरको घर भत्काउने क्रममा ब्लकको ढिस्कोले लाग्दा ४२ वर्षीय गोपी आचार्यको मृत्यु भएको हो । घर भत्काउने कार्यमा

चुच्चे नक्सा जारी भएपछि ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल
काभ्रे, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले चुच्चे नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको दाबी गरेकी छन्। अखिल नेपाल महिला संघ काभे्रले आज (बिहीबार) बनेपामा आयोजना गरेको भेलालाई
क्यानडा पठाइदिने नाममा १ करोड ठगी
पोखरा,क्यानडा पठाइदिन्छु भन्दै ३३ जना युवाबाट १ करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरेको आरोपमा ३८ वर्षे धीरजकुमार विश्वकर्मा पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरे पनि बिहीबार सार्वजनिक गरेको छ। आफू लामो समयदेखि विदेश

भ्रष्टाचार अभियोगमा नापी अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवे समेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक

