मुख्य समाचार Archive

नेकपा नेता डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु
काठमाडौँ, नेकपाको दाहाल–नेपाल समूहका सर्लाही इन्चार्ज डाचाराज वाग्लेको दुर्घटनामा मृत्यु भएको छ ।सर्लाहीको बरहथवा नयाँसडक सडकखण्डमा बुधबार राति ९ बजेतिर दुर्घटनाग्रस्त मोटरसाइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित नेकपाका नेता पक्राउ
काठमाडौं, प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ । आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै हितमान

नेकपाको आमहड्तालमा विहानैदेखि प्रहरीको धरपकड, काठमाडौंबाट ४० जना नियन्त्रण
काठमाडौं,प्रतिनिभिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएको पदाधिकारी नियुक्तिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज (बिहीबार) गरेको आमहड्तालप्रति प्रहरीले कडा रुपमा प्रस्तुत भएको छ । नेकपाको देशव्यापी आमहड्तालका दिन प्रहरी विहानैदेखि धरपकडमा उत्रिएको
प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
काठमाडौं,सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईअवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यक्ष प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो

अख्तियारका कार्यबाहक प्रमुख जोशीले दिए राजीनामा
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै जोशीले राजीनामा दिएका हुन् ।जोशीले राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको अख्तियार स्रोतले वताएको छ ।

नेपालमा थप १४२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप १४२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको

कारागारका कैदीबन्दीलाई कोरोना खोप लगाउन शुरु
काठमाडौं,नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताएका छन् । उनले भने, सरकारले तोकेको मापदण्डअनुसार

जनमुक्ति सेनाको विशेष पार्टी कमिटी बनाउने प्रचण्डको घोषणा
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनाको विशेष पार्टी कमिटी बनाउने घोषणा गरेका छन्।पूर्व लडाकुको भेलालाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बहिर्गमित, स्वेच्छिक अवकाश लिएका लगातका सबै पूर्व जनमुक्ति सेनाहरुलाई समेटेर विशेष

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना
काठमाडौं,पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक

भोली देशभर आमहड्ताल गर्ने प्रचण्ड-नेपाल पक्षको घोषणा
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । नेकपा केन्द्रीय संघर्ष समितिले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर भोलि आमहड्ताल गर्ने घोषणा गरेको हो । संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना

