मुख्य समाचार Archive

रंगशाला निर्माणका लागि स्टार क्रिकेट २०२१ हुने
काठमाडौं, चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले स्टार क्रिकेट २०२१ आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीुको

ओली पक्षले नारायणहिटी दरबार अगाडी जनसभा गर्ने
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल
माइतीघरमा प्रचण्ड र माधव नेपालको धर्ना
काठमाडौं, प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्नामा आज नेकपाका शिर्षनेताहरु सहभागि भएका छन् ।आइतबारको धर्नामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाललगायतका नेताहरु सहभागि भएका छन् । तेस्रो

संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ जारी
काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न रिटमा आज पनि संवैधानिक इजलास मा सुनुवाइ सुरु भएको छ। शुक्रबार विघटित प्रतिनिधिसभा सदस्य देव गुरुङको रिटमा बहस भएको थियो। आज पनि उनैको रिटमा अधिवक्ता गोपाल पाण्डे बहस सुरु गरेका छन्।त्यसलगत्तै रक्षा

सुशान्त सिंहका भाई र सहयोगीमाथि गोली प्रहार
एजेन्सी, दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो । गोली लागेर उनीहरु
स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक पक्राउ
काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट शुक्रबार राति प्रहरीले स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ १ हजार ५ सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ

आर्थिक प्रतिस्पर्धाविना नै १२ अर्बको ठेक्का दिइँदै
काठमाडौँ, नेपाली सेनाले अन्ततः काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत फेज–टु खण्डमा आर्थिक प्रतिस्पर्धाविना नै करिब १२ अर्बको ठेक्का दिने भएको छ । प्रतिस्पर्धाको विकल्प बन्द भएकाले राज्यलाई ठूलो आर्थिक क्षति भएको छ ।टेन्डरमा सहभागी हुन सेनाले यसअघि नै फेज– वानका

निर्माणाधीन पुलको मुख्यमन्त्री पोखरेलले गरे पुनः शिलान्यास
काठमाडौँ, नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको पुनः शिलान्यास गरेका छन् । भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भइसकेको पुलको मुख्यमन्त्री पोखरेलले शनिबार पुनः शिलान्यास गरेका हुन्

श्री ५ को सरकार भनेका मन्त्री थापाले मागे माफी
काठमाडौँ, खानेपानी मन्त्री मणि थापाले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् ।शनिबार सुर्खेतमा नेकपा ओली समूहले गरेको भेलामा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री थापाले श्री ५ को सरकार भन्दै सम्बोधन गरेका थिए

सिरहामा थपिए २१ हजार १० मतदाता
सिरहा, सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् । सरकारले अगामी वैशाख

