मुख्य समाचार Archive

सुर्खेतमा नेकपा (क्रान्तिकारी माओवादी)को कार्टुन प्रर्दशन

सुर्खेत,नेकपा (क्रान्तिकारी माओवादी)ले सुर्खेतमा कार्टुन प्रर्दशन गरेको छ।बिहिवार सुर्खेतको वीरेन्द्रचोकमा कार्टुन प्रर्दशन संगै कोण सभा सम्पन्न गरेको हो। पछिल्लो राजनैतिक घटनाक्रम तथा सरकारमा रहेका व्यक्तिमाथी खरो प्रहार हुनेगरी कार्टुन प्रर्दशन गरिएको थियो। कोण सभामा वोल्दै नेकपा

सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा सतह बढ्न सक्छ

काठमाडौं,मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने वताएको छ । पानिको सतह घटवट हुने भएकोले सजग रहन स्थानीयवासीलाई अपिल समेत गरेको छ। यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी

नेपालमा थप १०७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०७ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४४८ पुगेको छ।पछिल्लो २४ घण्टामा

कर्णाली प्रदेशलाई सहुलियतमा ऋण दिन प्रदेश प्रमुखको आग्रह

सुर्खेत,कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली प्रदेशलाई सहुलियतमा ऋण उपलब्ध गराउनु पर्ने बताएका छन् । नगर विकास कोषको प्रादेशिक कार्यशाला गोष्ठीमा सम्वोधन गर्दै सो कुरा वताएका हुन्।अन्य प्रदेश विकासका दृष्टिले अगाडि बढेका छन्। सबै प्रदेशको

एकैपटक ३४ शिक्षकको सरुवा

बाँके,डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ। यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर समेत गरेका छन् ।उनीहरुले राजनीतिक पूर्वाग्रहका कारण मापदण्ड मिचेर शिक्षकको फेरबदल

जग्गाधनी पुर्जा पाउँदा बेतौनावासी खुशी

काठमाडौं,पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना स्थानीयवासी खुशी भएका छन्। भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपुर्जा वितरण गरेपछी स्थानीयवासी खुशी भएका हुन्। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले स्थानीयवासीलाई

कर्णाली करिडोरमा पुनः फेरि संन्चालनमा

मान्म,कर्णाली करिडोर जोड्ने कालीकोटको जितेगडा स्थित कर्णाली नदीको यातायातका साधन सञ्चालनका लागि फेरी सञ्चालनमा आएको छ।वर्षाका कारणले गत असारमा बन्द फेरी पुनःसञ्चालनमा आएको हो। सवारीसाधन तार्न कठिनाइ भएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा फेरी सञ्चालनमा ल्याइएको हो।जितेबजार

मलाई मधेशमा पस्न नदिए हुन्छ तर खेत-खेतमा पठाउने पानी नरोक्नूः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मधेसका खेत-खेतमा पठाउने पानी नरोक्न आग्रह गरेका छन्। बिहीबार सुनकोशी मरिन डाइभर्सन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म मुख्यमन्त्री मार्फत् मधेशलाई भन्न चाहन्छु।मलाई मधेशमा पस्न नदिए

गत वर्षको आर्थिक वृद्धिदर नकारात्मक

काडमाडौं,गत आर्थिक वर्ष वर्ष २०७६र७७ मा आर्थिक वृद्धिदर १.९ प्रतिशतले नकारात्मक भएको केन्द्रीय तथ्यांक विभागले जताएको छ।बिहीबार पत्रकार सम्मेलनमार्फत् विभागले गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको जानकारी दिएको हो। चालू आवको पहिलो त्रैमासको वृद्धिदरसमेत

पार्टि एकताको पक्षमा नआउने नेतालाई भोट नदिनेः बामदेव गौतम

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने भएका छन् । बिहिबार कोरोना विरुद्धको खोप लगाउन निजामति अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल