मुख्य समाचार Archive
शोकमा डुबेका प्रचण्डलार्इ ओलीले लेखे यस्तो भावुक पत्र….
अाफ्ना एकमात्र छाेरा प्रकाश दाहालकाे निधनले शाेकमा डुबेका नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚लार्इ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले भावुक पत्र लेखेका छन् । अाेलीले चुनावी प्रतिस्पर्धा उच्च गतिमा अगाडि बढिरहेका बेला प्रचण्डमाथि
निर्वाचन नजिकिदै,मतदाताको लस्कर मजदुरी गर्न भारततर्फ
महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ
सरकारले समातेका अधिकांश सर्वसाधारण नागरिक , सङ्ख्या मात्र देखाउँदै प्रहरी
निर्वाचनलार्इ शान्तिपूर्ण बनाउने र उम्मेदवारकाे सुरक्षा गर्नेभन्दै सरकारले देशभर सर्वसाधारण नागरिकमाथिकाे धरपकडलार्इ तीब्र बनाएकाे छ । साे क्रममा नेपाल प्रहरीले अहिलेसम्म ३०० जना गिरफ्तार गरेकाे जनाएकाे छ ।तर, गिरफ्तार गरिएका अधिकांश व्यक्तिहरु नेत्रविक्रम चन्द ‘विप्लव’काे नेतृत्वमा
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकार
प्रमुख जिल्ला अधिकारी जिल्लाकाे प्रमुख जिम्मेवार व्यक्ति हाे । तर, शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकारले सिडिअाेकाे बेइज्जत गरेकाे टिप्पणी भएकाे छ । सामान्य कर्मचारी जस्ताे गरी जिल्लाकाे सिडियाेलार्इ बेइज्जत गरेकाे भन्दै सरकारकाे निकै अालाेचना भएकाे छ
छोरो हुनु त अर्को लोकमानको जस्तो
पदमा बसेको मान्छेले स्वार्थमा धक्का लाग्दा पदको दुरूपयोग कसरी गर्दा रहेछन् भन्ने कुराको एउटा राम्रो प्रमाण हो यो । धेरैलाई थाहा छ, अहिले काठमाडौंमा जाडो मौसम शुरु भएको छ । अबको सिजन भनेको भोजभतेरको हो ।
अन्याय भएन र श्रीमान् ?
न्यायालय आफैंले आफ्ना मान्छेलाई नै अन्याय गर्दै गरेको परिस्थिति देखा पर्न थालेको छ । न्यायपरिषद् ऐन २०७३ मा एउटा वाक्य छ– ‘रिक्त रहेको पदमा अनिवार्य तीन महिनाभित्र पदपूर्ति गर्नुपर्नेछ ।’ त्यो बाध्यात्मक व्यवस्था हो किनकि कानुनको
यसरी गरेका थिए रविन्द्र मिश्रले नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई चुनाव मुखमा नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र गरेको गम्भीर आरोप लागेको छ । उनीमाथिको यो अारोप नयाँ होइन । उनी अरुको योजनाबाट परिचालिन भएका हुन भन्ने कुरा धेरैलाई लागेकै छ ।
सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुको यस्ताे‘दादागिरी’नेपालीहरु सास्तीमा
नेपालकाे प्राय सिमा क्षेत्रमा भारतिय सुरक्षाकर्मीकाे दादागरी सहिनसक्नुकाे छ । बिभिन्न बहानामा भएकाे उक्त दादागिरीले सिमा क्षेत्रका नेपालीहरूलार्इ अाक्रान्त बनाएकाे छ । सीमामा थिचोमिचो जारी छ । सीमा रक्षककोरुपमा उभिएका जंगे पिलरहरु हराउँदै जाँदा र नेपाली
सम्हालिन नसकेर मञ्चमै डाको छोडेर रोइन् सीता
मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभा थियो । आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर, परिवार शोकमै थियो । वाम गठबन्धनको कार्यक्रममा भाग लिन प्रचण्ड झापा पुग्दा
यी हुन वैदेशिक रोजगारीमा जाने महिला घट्नुका मुख्य तीन कारण
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ। तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको छ। गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि विश्वका

