आन्तरिक हवाई भाडा बढ्यो

काठमाण्डौ । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरुले हवाइए भाडा बढाउने निर्णय गरेका छन् । वायुसेवासञ्चालक संघले सोमबारदेखि लागू हुने गरी आन्तरिक उडानमा लिँदै आएको हवाई भाडावृद्धि गरेको हो ।

संघको बैठकले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम दुई सय रुपैयाँसम्म भाडा बढाउने निर्णय गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।