मुख्य समाचार Archive

यसकारण पूर्णता पाएन मन्त्रिपरिषद्ले

प्रधानमन्त्री केपी ओलीले सोमबार चार मन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादी केन्द्रबाट १५ मन्त्रीलाई एकैपटक शपथ खुवाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी भने लम्बिएको छ । एमालेबाट आठ तथा माओवादीका सातजना मन्त्री

सिरियामा नरसं‌हार : एक सातामा १२१ बालबालिकासहित ५ सय मारिए

एजेन्सी: सिरियाको सरकारले विद्रोही समूहमाथि एक सातामा गरेको हवाई हमलामा एक सय बालबालिकासहित ५ सय सर्वसाधरण मारिएका छन् । सरकारी सुरक्षाबलले राजधानी दमास्कस नजिक विद्रोहीहरुको अखडामा गरेको भारी बमबारीका क्रममा एक सातामै ५ सय भन्दा धेरै

सामाजिक दलाल सत्ताको दिन गन्ती सुरु

उत्तर साम्राज्यवादको दलाली गर्न नेपालमा वलि सरकार वनेको छ । यसले एकातिर कम्युनिष्ट जामा लगाएर कम्युनिष्टलाई मन पराउने नेपाली जनताको जनमत लिन सफल भएको छ  र दलाल सत्ताको नेतृत्व गरेको छ । अर्को तिर सवैले देखेको

डोल्पामा आगलागीबाट एकजनाको निधन

डोल्पाकाे त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ मा अागलागि हुँदा एकजनाकाे मृत्यु भएकाे छ । गएराती ८ बजे हावाहुीका कारण अागलागि हुदा वडा नं ६ की मनरूपा चलाउनेकाे उपचारकाे क्रममा निधन भएकाे स्थानीय पाैरख राेकायाले जानकारी

मनमोहक फूल लालीगुराँससंगको सामिप्यता

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । यसोत बसन्त रितुमा फूल्ने यो फूलको गरिमा बेग्लै छ । सामान्यतया चैत बैशाखमा फुल्ने लालीगुराँस पहाडी भुभागमा पाइने फूल हो ।   पाखाभरी लालीगुराँस फुल्दा कस्को मन रोमान्चित नहोला र यस्तै

तरकारी खेतीले आत्मनिर्भर बन्दै कृषक

रोल्पा रुन्टीगढी ७ गैराका कृषकहरु तरकारी खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउदै गएका छन । होलेरीबाट केही उत्तर पुर्वमा पर्ने त्यस गाउँका सर्वसाधारणले घरघरमा तरकारी फलाउने गरेका छन । प्रत्यकका घरमा टमाटर, काउली, साग, धनिया, आलु प्याज

अस्थिर राजनिति र समृद्ध नेपाल निर्माणको प्रश्न ?

जबसम्मा राष्ट्रियता र प्रजातान्त्र स्वतन्त्र र स्वाधीन हुन सक्तैन तबसम्म आर्थिक उन्नति प्रगतिको परिकल्पना असत्यमा परिणत हुन्छ । – नेल्सन मन्डेला प्रायः राजनीतिक समस्या हल र आर्थिक प्रगतिको मुदाको सस्तो र लोकप्रिय नारा दिएर राजनितिक दलहरुले

नर्भिकका अस्पतालको चरम लापरबाही – देब्रे गोडामा समस्या, दाहिनेको अप्रेसन

चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए । चितवनका चिकित्सकले भनेअनुसार उनी परिवारका सदस्यसहित थापाथलीस्थित नर्भिक

राष्ट्रियसभाका लागि माइक किन्दा भ्रष्टाचार !

राष्ट्रियसभा बैठक हलमा सांसदका कुर्सीमा माइक खरीद र जडानका लागि टेण्डरबाट गरिएको कम्पनी छनोटमा भ्रष्टाचारको आशंका भएपछि संसद् सचिवालयले प्रक्रिया तत्काल स्थगन गर्न आदेश दिएको छ। सार्वजनिक खरिद ऐनविपरीत बढी रकम कबोल गर्ने कम्पनीलाई माइक खरिद

प्रदेश नं ६ अब कर्णाली प्रदेश, सर्वसम्मतले नाम र राजधानी पारित

६ नम्बर प्रदेशले आफ्नो प्रदेशको नाम तय गरेको छ । आज शनिवार बसेको प्रदेश सभाको बैठकले ६ नम्बर प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावलार्इ एकमतले पारित गरेको हो । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशको नाम र