मुख्य समाचार Archive

एकैपटक भारतका ४० ठाउँमा पाकिस्तानले गर्यो आक्रमण
पाकिस्तानले भारतका ४० चौकीमा आक्रमण गरेको छ । शुक्रबार बिहान पाकिस्तानले भारतको विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा आक्रमण गरेको हो। पाकिस्तानले गरेको आक्रमणमा २ जनाको मृत्यु भएको छ, अन्य ४ जना घाइते भएका छन् । भारतिय

मेयर सिपी घर्तीको गर्जन योजना हामीसंग छन् तपाईहरु मात्र साथ दिनुस
जाजरकोट अनेकौँ संभावना बोकेको जिल्ला भएको कारण अब गफ चुटेर बस्नु भन्दा काम गर्न तिर उन्मुख हुनुपर्ने बताएका छन । भेरी नगरपालिकाका मेयर घर्तिले अब हरेकलाई जाजरकोट प्रतिको बुझाई बदल्न लागि पर्नु पर्ने धारण राखे ।

बरु हातमा हत्कडी लगाइयोस जनतासामु गरेका बाचा एकएक पुरा गर्छु – सिंह
जाजरकोट प्रदेश सभा क बाट निर्वाचीत गणेश प्रसाद सिंहले जनता सामु गरेको बाचा कुनैपनि हालतमा नभुल्ने बताएका छन । उनले जाजरकोटी जनताकै लडदालडदै बरु हातमा हत्कडी र टाउका मृत्युको कफन बाँधीयोस सर्त पुरा गर्न पछाडी नर्फकने

गर्जिए राजधानीमा जाजरकोटका अगुवाहरु
जाजरकोटका अगुवा तथा बुद्धिजिवीहरुले जाजरकोट प्रचारमा भएको जस्तो महामारीको केन्द्रमात्रै नरहेको बताएका छन । उनिहरुले जाजरकोट अनकौँ संभावनाहरुको खानी भएको बताएका छन । शुक्रबार राजधानीमा आयोजीत जाजरकोटको लोक संस्कृती पर्यटन पर्बद्धन सम्बन्धी मेला आयोजनाका बिषयमा भएको

हतारको निर्णयले तीव्र असन्तुष्टि
सरकारले सुरक्षा निकायलाई संघीय ढाँचामा लैजाने नाममा पछिल्लो समय गरेको एउटा निर्णयले सबैलाई चकित पारेको छ । मुलुकको सीमालगायत महत्वपूर्ण क्षेत्रको सुरक्षा प्रदान गर्दै आएको सशस्त्र प्रहरी बलमा थप गर्न लागिएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको ५ वटा

कांग्रेस बैठकमा कसले के भने ?
राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार

अस्थायी राजधानी नै स्थायी हुने
सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको भारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ । यसबाट प्रदेशस संसदको दुईतिहाइ बहुमतबाट

के–के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?
जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै हुने खबर आजको नयाँ पत्रिकामा छ । १. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा

प्रहरीले नै गोप्य सूचना दिएर भगाए सिलवाललाई
पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । आजको अन्नपुर्णपोस्टमा खबर छ । छानबिनका क्रममा

प्रहरी र आन्दोलनकारीबीच डोटीमा झडप, ३ जना घाइते
डोटीमा प्रदेश राजधानी माग्दै सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । बिहीबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तीन जना घाइते भएका छन् । क्षेत्रिय प्रशासन कार्यालय डोटीमा आन्दोलनकारीले ढुङ्गामुडा गरेपछि प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार