मुख्य समाचार Archive

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

फौजदारी अभियोग लागेर थुनामा रहेका सांसदको पद निलम्बित नहुने सहमति दलहरुले गरेका छन् । प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएपछि उक्त कुरा पारित भएकाे छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो । 

८ घन्टा लगाएर १७ जनाको टोलीले अग्रवालको घरमा अपरेशन

तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका नाईके एमके भन्ने मोहनकुमार अग्रवालको काठमाडौं कालिकास्थानस्थित घरमा सरकारी अधिकारीहरुले शुक्रबार छापा मारेका छन्। प्रहरीले ८ घन्टा लगाएर ३८ सय किलो सुन तस्करीको मुद्दामा फरार

ग्वाटेमालामा: शताब्दीयताकै भीषण ज्वालामुखी विस्फोट

ग्वाटेमालामा एक शताब्दीयताकै सबैभन्दा भीषण ज्वालामुखी विस्फाेट भएकाे छ र यसका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भइसकेको छ। ‘फोएगो’ नामकाे उक्त ज्वालामुखी ल्याटिन अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक मानिन्छ । सन् १९७४ मा साेही ज्वालामुखीमा

उद्धारका नाममा कमाउ धन्दा गर्नेमाथि छानबिन हुँदै

पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुलाई बिरामी बनाई फर्जी उद्धार गर्दै आएका ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी र अस्पतालमाथि छानबिन हुने भएको छ । काठमाडौं, जेठ २२ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुलाई बिरामी बनाई फर्जी उद्धार गर्दै

अझै कानुनी मान्यता पाएन एमाले र माओवादी केन्द्रबीचको एकीकरणले

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । काठमाडौं, जेठ २२ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । राजनीतिक रुपमा

कर्णाली प्रदेशमा वडा सदस्यलाई पनि तलब

कर्णाली प्रदेशका स्थानीय तहका वडा सदस्यले पनि तलब पाउने भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेको

सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग

स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ विभाग राख्ने प्रस्ताव गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावमा संघीय प्रशासनमा ५४वटा विभाग बनाउन सिफारिस गरेको छ।

बीपी राजमार्गमा ठूला गाडी नचलाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला सवारी–साधन गुडाउन इजाजत दिने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सोमबार मन्त्रिपरिषदको यही जेठ १३ गते बसेको बैठकले सो राजमार्गमा (सिन्धुलीमाडीदेखि

सुत्केरीलाई ९८ दिन बिदा !

सरकारले सरकारी, गैरसरकाराी तथा निजी संघ संस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तीमा ९८ दिन बिदा पाउने व्यवस्था गर्ने भएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म

सुन तस्करी छानबिनमा पूर्वप्रहरी उच्च अधिकारी नै असन्तुष्ट

सुन तस्कर प्रकरढामा चर्चामा रहेका बेला नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरुले भने जारी अनुसन्धानमा नै शंका गरेका छन्। सुन तस्करी प्रकरणमा मुछिएकाहरु धमाधम पक्राउ पर्ने र आत्मसमर्पण गर्दै अदालतमा पग्ने क्रम बढेपछि नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरुले जारी