मुख्य समाचार Archive

यसरी गृहमन्त्री थापालाई सांसदले पारे र्‍याखर्‍याख

काठमाडौँ,सर्लाहीको ईश्वरपुर नगरपालिकामा खोल्डोमा पानी जमेर बनेको पोखरीमा डुबेर ११ वर्षका बालक अमित रायको मृत्यु भयो । ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले असार १५ गते विरोध प्रदर्शन गरेका थिए । त्यसमा

बांकेमा चितुवाको आक्रमण बाट एक महिला घाईते

कोहलपुर, बांकेको राप्ती सोनारी भाभरमा चितुवाको आक्रमणमा परेर एक महिला गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा राप्तीसोनारी गाउँपालिका वडा न. १ गाभरकी ३२ बर्षिय पुष्पा तामाङ हुन् । आईतवार जङ्गलमा च्याउ खोज्न गएको बेला चितुवाले

हिरासतको ग्रिल उप्काएर भागे तीन थुनुवा

काठमाडाैँ,ललितपुरको भैँसपाटी प्रहरी प्रभागबाट हिरासतको ग्रिल उप्काएर तीन थुनुवा भागेका छन् । सोमबार राति चोरी–डकैती मुद्दाका २ र लागुऔषध मुद्दाका अभियुक्त फरार भएका हुन् । ललितपुर प्रहरीका अनुसार ग्रिल उप्काएर भागेका अभियुक्तहरुको खोजी भइरहेको छ ।

गेरुवा गाउँपालिकाको वडा कार्यालयमा अज्ञात समुहद्धारा आगजनी

बर्दिया , बर्दियाको गेरूवा गाउँपालिका वडा नं ६ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती अज्ञात समुहले आगजनी गर्दा कार्यालयमा रहेका सम्पूर्ण कागजात सहितका सामानहरु जलेर नष्ट भएका छन् । वडा कार्यालयमा आगजनी

मुगुको खत्याड गाउँपालिका कार्यालयमा बम

मुगु , जिल्लाकाे खत्याड गाउँपालिका कार्यालयमा बम फेला परेकाे छ ।गाउँपालिका कार्यालयको मुल ढोकामै सकेट जस्तै देखिने बम भेटिएको हो । बम कस्ले र किन राख्यौ भन्ने अझै खुल्न सकेको छैन् । बम नेत्रबिक्रम चन्द विप्लव नेतूत्वको

मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यु-१९ इस्टर्नको फाइनलमा

मलेसियालाई ७ विकेटले सहजै पराजित गर्दै नेपाल एसीसी अन्डर-१९ पूर्वी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। दोश्रो सेमीफाइनलमा सिंगापुर र हंगकंगले प्रतिस्पर्धा गरिरहेका छन् जुन खेलको विजेतासंग नेपालले भोलि फाइनल खेल्नेछ। प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन समेत हो।

यसकारण मन्त्री यादवले मागे माफी,गालामा थप्पड हान्न आग्रह

काठमाडौं, तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्नेबारे सरकारले गरेको निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले माफी मागेका छन् । उनले यस सम्बन्धमा सबै कुराको जिम्मेवारी आफूले लिने बताउँदै यदि कसैलाई सन्तोष नै लिन पर्ने भए

राजधानीमा हुनान साँस्कतिक तथा पर्यटन सप्ताह सुरु

काठमाडौं । काठमाडौं दरवारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीवार साँझ भव्य समारोहको आयोजना गर्दै हुनान साँस्कृतिक तथा पर्यटन सप्ताहको सुभारम्भ गरिएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, चीनको हुनान प्रान्तिय साँस्कृतिक तथा पर्यटन विभागका सहायक

युवतीमाथि सिरिन्ज आक्रमण गरेको आरोपमा बनेपाबाट पक्राउ परे स्याङ्जाका शिक्षक

काठमाडौं ,दुईजना युवतीमाथि सिरिन्ज हानेको अभियोगमा बनेपाको चारदोबाटोबाट स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्ति शिक्षक भएको खुलेको छ। बनेपाबाट पक्राउ परेका उनी स्याङ्जाको वालिङ नगरपालिका-१३ का एकजना शिक्षक खगेन्द्र पाठक रहेको खुलेको छ। उनलाई नजिकबाट चिन्‍ने

विषादी परीक्षण रोकेको विरोधमा सडकमा नेविसंघ,बाटोमै तरकारी राखेर प्रदर्शन

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतीय तरकारीको विषादी परीक्षण रोकिएको विरोधमा आज पनि प्रदर्शन गरेको छ। सोमबार बिहान पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि बाटोमा तरकारी राखेर नेवि संघले प्रदर्शन गरेको हो। भारतबाट