मुख्य समाचार Archive

सभामुख चयनमा नेकपाभित्र चरम विवाद : पूर्वमाओवादी खेमाले सभामुख नछाड्ने

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र पूर्वमाओवादी खेमाले सभामुखमा दाबी गरेपछि सभामुख चयनमा नेकपा अल्मलिएको छ । संविधानत सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने भएपछि पूर्व एमाले पंक्ति वर्तमान उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने पक्षमा उभिएपछि सभामुख

टेलिभिजन प्रस्तोता रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

हेटौंडा, टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत हेटौंडामा न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशमा रविको मुद्दा पेशीमा रहेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तमध्येका लामिछानेबाट ५

यसरी २३ किलोमिटर पार गरेर प्रहरीले गरेको थियो स्टिङ अपरेसन

काठमाडौं,केही दिनअघि दाङ प्रहरीमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)को पार्टीका बारेमा एउटा महत्वपूर्ण सूचना आएको थियो । पार्टीको उच्च नेतासहितको संलग्नतामा महत्वपूर्ण बैठकबारेको सूचना थियो । सूचनाअनुसार इलाका प्रहरी कार्यालय गढवाबाट २३ किलोमिटरको पश्चिम–दक्षिणमा पर्ने राजापुर गाउँपालिका–४

५ किलो सुनसहित पक्राउ परेका तोप्चेन भोटे सार्वजनिक

संखुवासभा,पाँच किलो सुनसहित पक्राउ परेका एक जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । चीनको तिब्बतबाट जिल्लाको

सर्वाधिक पुरस्कार राशिको पचालझरना अध्यक्षकप २०७६ हुने

कालिकाेट, कालिकोटको पचालझरना गाँउपालिकाको जारकोटमा प्रथम अध्यक्ष कप २०७६  हुने भएको छ । प्रथमपटक हुन लागेको अध्यक्ष कप २०७६ कातिक ६ गतेदेखि ८ गतेसम्मा हुने बताइएको हो । पचालझरना अध्यक्ष कपमा खुला पुरुष भलिबल,महिला भलिबल लगायतका

बिप्लव नेकपाका कमान्ड ईन्चार्जसहित २१ नेता गिरफ्तार

दाङ, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड ईन्चार्ज बिरजंग सहित २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका ( ४ को मुग्रेटाखोला स्थित जंगलबाट पक्राउ गरिएको हो

अमेरिकाको युद्धविराम प्रस्तावलाई टर्कीले गर्यो ठाडै अस्वीकार

एजेन्सी, उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गर्नु भएको टर्कीको सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित पाँचजना पक्राउ

काठमाडाैँ,मिर्गौला किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा,

गैरआवासीय नेपाली संघ (एनआरएन)को निर्वाचनः ११ पदमा निर्विरोध निर्वाचित

काठमाडौं गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकाल सन् २०१९ देखि २१ को कार्यकालको लागि ११ वटा पदमा निर्विरोध निर्वाचित भएका छन्। केही क्षेत्रीय संयोजक, उपसंयोजकदेखि महिला र युवा संययोजकका निर्वोरोध निर्वाचित भएका हुन्। ४२ पदको लागि

समाचारमा आएपछि प्रहरीले गर्यो गाँजाखेती नष्ट

जाजरकाेट, नेपाल प्रहरीले मंगलबार जाजरकोटमा गाँजा (भाँगो) को बारी नष्ट गरेको छ । प्रहरी चौकी नजिकैको जग्गामा आफै उम्रिएको गाँजा (भाँगो) को बारी प्रहरीले मंगलबार नष्ट गरेको हो । कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित प्रहरी चौकी नजिकै