मुख्य समाचार Archive

साग क्रिकेट : माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको
ब्राउनसुगर सहित चार जना समातिए
सुर्खेत । कर्णाली प्रदेश अन्तर्गतको दैलेखको गुराँसै गाउँपालिका–४ स्थित रानीमत्ता चेकपोस्टबाट प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाका २४ वर्षीय रवीन मल्ल, २२ वर्षीय शालिकराम महत, १८ वर्षीय सौगात कार्की र राराछायाँनाथ
भारतमा बलात्कारका चार अभियुक्तलाई गोली हानेर मारियो
भारतको हैदरवादमा बहुचर्चित बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले (शुक्रबार) बिहान गोली हानेर मारेको छ। प्रहरीले हैदराबादबाट ५० किलोमिटर टाढा महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर गर्दा चारै जना मारिएका भारतीय संचार माध्यमले उल्लेख

१३ औं सागः एथलेटिक्सका गोपिचन्द्र पार्कीले दिलाए नेपाललाई स्वर्ण
काठमाडौं,१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप एक स्वर्ण पदक जितेको छ। पाँचहजार मिटर दौडमा धावक गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्णपदक दिलाएका हुन्। गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा दुरी पार गर्दा भारतका सुनिल दवारलाई करिब एक
भारतीय खेलाडीलाई हराउँदै तेक्वान्दाेमा भूपेनलाई स्वर्ण
काठमाडाैं। भूपेन श्रेष्ठले तेक्वान्दोमा नेपाललाई थप स्वर्ण पदक जिताएका छन्। १३औं दक्षिण एशियाली खेलकुद(साग)मा भूपेनले आज भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका हुन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा सम्पन्न खेलमा भूपेनले गेरुगी ८७ किलाेमुनिको तौल

१३ औं सागः पौडीमा भारतीय खेलाडीलाई हराउँदै गौरिकाले जितिन् स्वर्ण
काठमाडौँ, दक्षिण एसियाली खेलकुद सागमा गोरीकाले सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन ।सातदोबाटो स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले स्वर्ण जितीन । उनले ब्यक्तिगत २०० मिटर फ्रिस्टाइल भारतीय खेलाडीलाई हराउँदै सागमा पौडीमा नयाँ इतिहास बनाइन

पचालझरना गाउँपलिकालाई रेडक्रसद्धारा स्वास्थ्य उपकरण हस्तान्त्ररण
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा रेडक्रसले आबश्यक स्वास्थ्य औजार तथा उपकरणहरु उपलब्ध गएको छ । गाउँपालिकाका प्राथामीक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुका लागि आवश्यक स्वास्थ्य औजार
छाउगोठमा पार्वतीको मृत्युः जेठाजु पक्राउ
काठमाडौं। छाउगोठमा मृत्यु भएकी अछामको साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ। पार्वतीका जेठाजु छत्र राउतलाई आज पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको अछामका प्रहरी प्रमुख, डीएसपी जनकबहादुर शाहीले जानकारी दिए।

१३ औं सागः क्रिकेटमा भुटानमाथि नेपालको शानदार जित
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले

गण्डकी मेडिकल कलेजमा एमबीबीएसको प्रश्नपत्र बाहिरियो
काठमाडौं,गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र बाहिरिएको छ। प्रश्नपत्र बाहिरिएपछि कलेजमा विवाद सुरु भएको हाे । कलेजले बढी शुल्क लिएको विरोधमा पहिलो वर्षका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेर बाहिर बसिरहेका थिए। यहीबीचमा कलेजका प्रिन्सिपल र

