मुख्य समाचार Archive

यसकारण रसुवागढी र तातोपानी नाका १५ दिनको लागी बन्द

काठमाडौं, चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ ।चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको हो गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अनलाइनखबरसँग भने, ‘अहिले

सत्तारुढ नेकपाको व्यानरबाट मार्क्स-लेनिनको फोटो गायब !

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृहमा बैठकको बुधवार(आज) उद्घाटन भएको हो । उद्घाटन शत्रमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा राखेका

जयगढ बजारमा चोरको बिगबिगी, एकै रात ३ पसलबाट चोरी

अछाम, बान्नीगढी जयगढ गाउँपालिकाको कुर्सी जलाईएको महिना दिन नपुग्दै जयगढ बजारका ३ वटा पसलमा एकै रातमा चोरी भएको छ ।मँगलवार राती १० बज्नु अगावै चोरी भएपछि सुरक्षाको अनुभुती नभएको त्यहाका स्थानिय व्यापारीहरुले बताएका छन । जयगढ

दम, खोकी र निमोनियाले हुम्लामा ८ जनाको मृत्यु

हुम्ला , जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म ८ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा ५ जनाको मृत्यु भएको हो । हिमपात

सभामुख सापकोटाद्वारा चार विधेयक प्रमाणित

काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले चार विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । दुवै सदनबाट पारित भएर लामो समयदेखि प्रमाणित हुन बाँकी थिए ।संसदको चौथो अधिवेशनले पारित गरेका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी

सङ्घीय संसद् भवन निर्माण अघि बढ्यो

काठमाडौं, सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण शुरु भएको सङ्घीय संसद्को भवन समयमै सम्पन्न गर्ने गरी काम अघि बढेको छ । शुरु भएको चार महिनाको भौतिक प्रगति सन्तोषजनक रहँदा र आवश्यक निर्माण सामग्रीको व्यवस्थापन हुँदा समयमै सकिने देखिन

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

ऐजेन्सी, चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ।। भाइरका कारण पाँचर हजार ९ सय ७४ जनामा संक्रमण भेटिएको छ। दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन

जिप र मोटरसाइकल ठोक्किँदा दम्पतिको मृत्यु

जनकपुरधाम, पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको ज्यान गएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १

एमसीसी संसदबाट अनुमोदन गर्नु पर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसद्‌बाट अनुमोदन गर्दा नेपाललाई फाइदा पुग्‍ने बताएका छन् ।बुधबार नेकपा केन्द्रीय समिति बैठकको उद्‍घाटनमा बोल्दै ओलीले एमसीसीअन्तर्गतको अमेरिकी आर्थिक सहयोग स्वीकार गर्नुपर्ने बताएका हुन्। ‘एमसीसी

कपास उद्योगमा आगलागी, २० लाख बराबरको क्षति

काठमाडौँ, बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ ।आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा २० लाख रुपैयाँ बराबरको क्षति भएको