मुख्य समाचार Archive

विदेशमन्त्री नेपालको भ्रमण सकेर श्रीलंका प्रस्थान

काठमाडौं,लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँदिल्ली हुँदै श्रीलंकातर्फ प्रस्थान गरेका छन् ।   भ्रमणका क्रममा उनले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीद्वारा कतारी प्रधानमन्त्रीलाई बधाइ ज्ञापन

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कतार राज्यको प्रधानमन्त्रीमा शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानी नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले नवनियुक्त कतारी प्रधानमन्त्रीलाई बधाइ सन्देश पठाएर नेपाल र कतारबीच सुमधुर सम्बन्ध

गैंडाको खाग सहित २ जना पक्राउ

काठमाडौं,दुर्लभ वन्यजन्तु एकसिङे गैंडाको खाग बिक्री गर्ने २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौंको गोल्फुटार क्षेत्रमा घर भइ चाबहिल बस्दै आएका ४६ वर्षी लब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ घर भइ काठमाडौंको

भारतका चर्चित युवा वामपन्थी नेता कन्हैयाकुमार गिरफ्तार

नयाँ दिल्ली, वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको

वागेश्वरी जग्गा प्रकरण – ‘हचुवाका भरमा’ प्रतिवेदन बनाएको भन्दै सडकमा प्रदर्शन

नेपालगन्ज,बाँके, बाँके नेपालगन्ज बागेश्वरीको ८४ विगाह कब्जा जग्गाको बिरुद्ध स्थानीयले सडकमा प्रर्दशन गरेका छन । स्थानीयले जग्गा फिर्ता गर्न जग्गा जाँचबुझ आयोगले गरेको सिफारिस प्रति उहिरुले आपत्ति जनाउदै सडकमा प्रर्दशन गरेका हुन । आफुहरुसँग सामान्य सोधपुछ

अब घरबाटै गंगालाल अस्पतालको टिकट काट्न सकिने

काठमाडौं,अब अस्पतालको टिकट काट्न लाइन बस्नु नपर्ने भएको छ । अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाईनमा बस्नु नपर्ने गरी प्रभु पेबाट सजिलै टिकट काट्न सकिने छ । गंगालाल अस्पतालको ओपिडी टिकट लिन

सुनको मूल्य माघयताकै सबैभन्दा धेरै, वृद्धि

काठमाडौं, निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३०० र तेजाबी सुनको मूल्य

सुपरस्टार रजनीकान्तलाई पक्राउ गर्न माग

दक्षिण, भारतीय सुपरस्टार रजनीकान्त हालसालै ‘म्यान भर्सेस वाइल्ड’ को शुटिङका कारण चर्चामा रहेका छन् । उनले शोका होस्ट बेयर ग्रिल्सका साथ कर्नाटकको बान्दीपुर टाइगर रिजर्वमा शुटिङ गरे । भारतीय सञ्चारमाध्यमहरुमा आएका समाचार अनुसार यो शुटिङका क्रममा

पचालझरनाको बारपोतमा बन्यो स्वास्थ्य चौकी,यसरी गरियो उदघाटन

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका ८ मा स्वास्थ्य चौकी उदघाटन गरिएको छ । गाउँपािलकाको आर्थिक सहयोगमा वडा नं ८ बारपातेमा निर्मीत स्वास्थ्य चौकी भवनको एक कार्यक्रम बीच उदघाटन गरिएको हो । कुल ३७ लाख बजेटमा निर्मित भवन

सुर्खेतमा तेस्रो दिन पनि शव पोस्टमार्टम भएन

(सुर्खेत) ,टिपरले हानेर एक युवाको मृत्यु भएपछि तेस्रो दिन पनि सुर्खेतको अवस्था सामान्य हुन सकेको छैन । मृतकका आफन्तले बिहीबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै सवारी चल्न दिएका छैनन् । टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि