मुख्य समाचार Archive

कोरोना बिमा गरे १ लाख पाइने

काठमाडौं,नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ

ढोका थुनेर बस्दा ‘झ्यालबाट छिर्‍यो’ कोरोना

मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो । उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर यो घटनाले

कपिलवस्तुमा चोर बाटो भएर भित्रिए तीन हजार

कपिलवस्तु,  कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करिब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३० मध्ये २९ जना भारतबाट जिल्ला प्रवेश गरेका हुन् ।

माइतीघरमा प्रर्दशन गर्नेलाई प्रहरीको विद्युतीय झट्का

काठमाडौं,  भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ । विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको पाइएको हो । प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक

भारतबाट नेपाल भित्रँदै एक लाख मजदुर, संक्रमण भयावह हुन सक्ने

काठमाडौं,  भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झण्डै एक लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् । सम्भवत दुई–तीन साताभित्र उनीहरु नेपाल आउन सक्ने जनाइएको छ । उनीहरु

‘इन्डो-नेपाल बोर्डर रोड’ मा भारतको मनपरी, २८ बाँधको त्रास

काठमाडौं,  नेपालका ५ जिल्लाको सीमावर्ती भूभाग डुबानमा पर्ने गरी भारतले ‘इन्डो–नेपाल बोर्डर रोड’ बनाइरहेको छ । भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत प्रदेश ५ का नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियापारी सीमानाबाट ५० देखि ७ सय मिटर दूरीमा पूर्व

सुर्खेतमा लकडाउन कडाई हिडडुल गर्न समेत रोक

बिरेन्द्रनगर,   सुर्खेतमा बुधबारदेखि लकडाउन कडाई गर्ने  बताइएकाे छ ।  कोरोनाको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक काम बाहेक अन्य समयमा हिडडुल गर्न समेत रोक लगाएको हाे । प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक अन्य

स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन कोरोनालाई

मड्रिड,  स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी

कपिलवस्तुका संक्रमितमध्ये तीन जना सुरक्षाकर्मी

काठमाडौं, कपिलवस्तुमा तीन जना सुरक्षाकर्मी कोभिड–१९ बाट संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिपोर्टमा कपिलवस्तुका आठ जना संक्रमित छन्। तीमध्ये तीन जना सुरक्षाकर्मी रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। एक जना

पाकिस्तानमा एकैदिन दुई हजार कोरोना सङ्क्रमित थपिए

इस्लामावाद, पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी सरकारले गत शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको संख्या एकाएक