मुख्य समाचार Archive

शिक्षण अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना

काठमाडौं, काठमाडौं त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ । उनी कपिलवस्तुकी ६ वर्षीया बालिका भएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी प्रेमकृष्ण खड्गाले उनी अस्पतालमा भर्ना भएको बताए । उनी

भारतीय क्वारेन्टाइनबाट भागेकाहरूको स्वाब सङ्कलन

नेपालगन्ज, सीमावर्ती भारतीय क्वारेन्टाइनबाट भागेर नेपाल आएका कोरोना सङ्क्रमित तीन जनालाई फेला पारी नेपालमा परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनबाट भागेर नेपाल आएका बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ बहाउपूर्वा

दमाई भन्दै कुटपिट गर्ने राई पक्राउ

जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ। सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी

माछा मार्न गएका राई मृत भेटिए

नदीमा माछा मार्न गएका एक युवक मृत अवस्थामा भेटिएका छन् । दूधकोशी नदीमा माछा मार्न गएका थुलुङदूधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ। सोमबार माछा मार्न भन्दै दूधकोशी गएका

काठमाडौंमा १० हजारको कोरोना परीक्षण गरिने

काठमाडौं, काठमाडौंमा आजबाट कोरोना परीक्षण गरिने भएको छ । राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणको तयारी छ । “आज हामीले कालीमाटीमा रहेका तरकारी व्यापारीको परीक्षण गर्नेछौं,” स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले

थामिएन युरोपमा मृत्युको शृंखला

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर नै बढ्दो क्रममा छ। संक्रमण र मृत्यु दुवैमा अमेरिका र युरोप अगाडि देखिएका छन्। हिजो (बुधबार) फ्रान्समा ८३ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २० हजार

कोरोना भाइरसबारे डब्ल्यूएचओको डरलाग्दो चेतावनी

काठमाडौं,  विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले कोरोना भाइरस शायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै सबैलाई चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोना भाइरस उन्मुलन

फेरि सात जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २५०

काठमाडौं, आज (बिहीबार) विहानै नेपालमा एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार विहानै सात जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २४५

काठमाडौं, नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका

भारतकै तीन नक्सामा कालीको मुहान लिम्पियाधुरा

सन् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया (तत्कालीन भारतका शासक)बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि महाकाली नदीलाई