मुख्य समाचार Archive
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो
काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ । पछिल्लो

मुम्बईमा कोरोनाबाट दुई प्रहरीको मृत्यु
भारत, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको मुम्बईमा दुई जना प्रहरीको मृत्यु भएको छ । मुम्बई प्रहरीले ट्विट गर्दै दुई प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सेवरी थानाका

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २४९
काठमाडौं, नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार काठमाडौं दहचोक निवासी
लकडाउन कडाई, ७७ वटै जिल्ला प्रशासनले जारी गरेका पास खारेज
काठमाडौं-, गृह मन्त्रालयले सवारी आवागमनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी सबै पास खारेज गरेको छ। जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धित जिल्लाभित्र र बाहिर आवागमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयले जनाएको

कालापानीमा सशस्त्र प्रहरीको गुल्म, १ सय ६५ प्रहरी खटिने
दार्चुलाको कालापनीमा अब सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि प्रक्रिया थालिएको हो । हिजो कालापानी नजिकै छाङ्गरुमा सशस्त्र प्रहरीले बोडर आउट पोस्ट स्थापना गरेकोमा अब त्यहाँ सशस्त्र प्रहरीले
जेठ ३ गतेबाट जिल्ला प्रशासनले बाँडेका सबै सवारी पास खारेज
काठमाडाैँ, देशभर कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सवारी पासमा पनि कडाइ गरेको छ । गृह मन्त्रालयले ७७ जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू
काठमाडौंमा अझै लकडाउन कडा गर्ने गृहको निर्णय
काठमाडौं, गृहमन्त्रालयले काठमाडौं उपत्यकामा लकडाउन कडा गर्ने निर्णय गरेको छ । उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयर, उपत्यकाका डीआईजी, महानगरीय ट्राफिक महाशाखाका एसएसपी सहितको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा उपत्यकाभित्र लकडाउन कडा र

आफ्ना नागरिकलाई सुर्खेतमा राहत बाँड्दै पलाँताका अध्यक्ष बम
बिरेन्द्रनगर, सुर्खेत कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँति कान्छाले सुर्खेतमा राहात बाडेका छन् । लकडाउनका कारण सुर्खेतमा समस्यामा परेका पलाँता गाउँपालिकाका विद्यार्थी र अन्य समूदायलाई उनिहरुको कोठामै पुगेर अध्यक्ष बमले व्याक्तिगत तर्फबाट खाद्यन्न सहयोग गरेका

उत्तर-पूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध
काठमाडौं, कोरोना भाइरसको जोखिम हुन नदिन उत्तर–पूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई

सिसहनियाँमा चेम्बरले गर्याे तरकारी बिक्री स्थल व्यवस्थित
भालुवाङ, दाङ-देउखुरीकाे राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले सिसहनियाँमा तरकारी बिक्री गर्ने स्थललाई व्यवस्थित गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस(कोभिड१९) को उच्च जोखिममा दाङ पनि रहेकाले जथाभावी तरकारी बिक्री गर्दा कोरोना सर्न सक्ने भन्दै बिहीबार

