देश Archive
बेलाइतीघारीका यी दाजुभार्इ जो अम्बा बेचेर पढाई खर्च पुर्याउँछन्
बालबालिकाहरूका चाहानाकाे सिमा हुन्न, उमेर अनुसार अनकाैँ चाहानाकाे सिढिँ उक्लीरहेका हुन्छन । सानासाना बालबालिकाहरुका विद्यालय पढ्ने उमेरमा धेरै आवश्यकता हुन्छन् । बालबालिकाको कलिलो मनमा धेरुै कुरा मनले चाहेको हुन्छ । जसका लागी घरमा आमा बुवालाई भन्नु
अनुमतिबिनाका गाडीमा उम्मेदवार, तोडफोड भएपछि यसरी खुल्यो पोल
कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका एमाले उम्मेदवार जगत विश्वकर्माको गाडी बुधबार राति १० बजे तोडफोड भयो। त्यसको जानकारी एमाले नेताहरूले निर्वाचन अधिकृतलाई गराए। तर निर्वाचन अधिकृतको कार्यालयले भने नेताहरूले सोचेभन्दा फरक जवाफ दियो र
न उम्मेदवार आए, न भोट हाल्नै सिकाए चेपाङको गुनासो
पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहाँका मतदाता मंसिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् । यहाँ वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
चूडामणिले बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियारको टोली
कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेश गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले
निर्वाचनका लागि ४२ करोड खर्च गर्दै युरोपेली पर्यवेक्षण टोली नेपालमा
युरोपेली संसद्ले नेपालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खटाएको निर्वाचन पर्यवेक्षण टोलीले मंगलबारदेखि काम थालेको छ । इयुमा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद तथा नेपालका लागि प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले मिसन शुभारम्भ गर्दै अनुगमन सुरु भएको घोषणा
कर्मचारीले भोट हाल्न नपाए आन्दोलन गर्ने
प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । निर्वाचन आयोगले आफूहरूको संवैधानिक र मौलिक हकमाथि
सुस्ताबासी भन्छन् नेपाली हुनुको प्रमाण देऊ
सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् । दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् । एकातिर नारयणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ ।यहाँका
अब नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार ७ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्ड आगामी शनिबार दिनभर जसो बन्द हुने भएको छ । सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो
सफाइका नाममा पाँच अर्ब झ्वाम, बाग्मतीको हालत जस्ताको त्यस्तै
बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ । यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि सकिइसकेको छ । तर, प्रगति
नेपाल वायुसेवा निगमको रित्ताे जहाज भैरहवामा दुर्घटना
नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड

