देश Archive
यस्तो देखियो सर्वोच्च अदालत बम आतंकपछि ….
सर्वोच्च अदालतमा आज झण्डै चार घण्टा दौडधुप र तनाव देखियो । कारण थियो, अज्ञात व्यक्तिबाट आएको एउटा फोन । फोनमा सन्देश थियो, सर्वोच्च अदालतमा बम छ । यो फोन पछि सुरक्षा निकाय र अदालतका कर्मचारी एकाएक
निर्वाचनकाे समयमा नक्कली नोटको बिगबिगी
निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ। विभिन्न बैंक तथा वित्तीय संघसंस्था, सहकारी, किराना पसल तथा विद्यालयहरूमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन्। यसरी भेटिनेमा एकहजार रुपैयाँका नोट
सुदरपश्चिमका मतदाता निर्वाचन छोडेर काम खोज्न भारततिर
मंसिर १० र २१ को प्रतीक्षा व्यग्रताका साथ गरिदैछ । आम नेपाली जनता आफ्नो र मुलुकको भविष्य बनाउने प्रतिनिधि छान्न लालायित छन् । तर मुलुकका कतिपय भागमा भने गरीबीको समस्या नै ज्वलन्त बनेर अघि आएको छ
यस्तो छ सुन तस्करीको ट्रान्जिट !
चीनसंग व्यापारिक नाका रसुवागढी सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बन्दै गएको छ ।चीनसंग सीमा जोडिएका अन्य नाका सञ्चालन नहुँदा तस्करीले रसुवागढीलाई ट्रान्जिट बनाउँदै लगेका छन् । चीनको केरुङबाट रसुवागढी नाका हुँदै हरेक बर्ष ठुलो परिणामा सुन तस्करी
भावविह्वल हुँदै यसरी दागबत्ती दिए छोरा प्रकाशलाई प्रचण्डले
छोरा प्रकाश दाहालको अन्त्येष्टीमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका छन्। आइतबार उनले पशुपति आर्यघाटमा छोरा प्रकाशको अन्त्येष्टीमा आफैले दागबत्ती दिएका हुन्। आइतबार विहान घरमै हृदयघातका कारण निधन भएका प्रकाशको बेलुका पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो।
गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहको समेत संलग्नता
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ । गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन् । चार वर्षअघि ललितपुरमा बाहुनकै
यसरी समातिए वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे
अवकाश पाउन एक साता बाँकी रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घूसकाण्डमा पक्राउ परेका छन् । मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट अख्तियार टोलीले सहसचिव पाण्डेलाई पक्राउ गरेको हो
यसरी ठगिँदैछन् नेपालका बिरामी भारतमा
भारतको सीमावर्ती सहर पानीट्यांकीमा जथाभावी खोलिएका क्लिनिकहरुले नेपालका बिरामीलाई ठग्ने क्रम अझै रोकिएको छैन । पूर्वी नाका काँकडभिट्टाबाट ५ मिनेटमा पुगिने पानीट्यांकी बजारमा रहेका दर्जनौँ क्लिनिकहरुले सस्तोको प्रलोभन देखाएर नेपाली बिरामीलाई ठग्ने गरेका छन् । ती
नौ किलो चाँदी र हात्तीको पुच्छरसहित बर्दिबासबाट दुई जना पक्राउ
अबैध चाँदीका गरगहान र हात्तीको पुच्छर देखिने समाग्रीसहित महोत्तरीको बर्दिबासबाट दुई जनालाई प्रहरीले फक्राउ गरेको छ। कैलाली टिकापुर नगरपालिका -१ का विश्वराज तिवारी र कालिकोट तिलकानगर- ९ बस्ने लक्ष्मी कोइरालालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासमा
यस्ताे छ सिमामा भारतीय सुरक्षाकर्मीकाे दादागिरी
भारतीय सिमा सुरक्षा बल (एस.एस.बी.) ले हतियारसहित नेपाली भूमिमा सडक निर्माण अवरोध गरेको छ । भिमदत्त नगरपालिका–९ स्थित रिगौनामा सडक निर्माणका क्रममा हालिएका ह्यूम पाइप हटाउन पर्ने भन्दै निर्माण कार्यमा अवरोध गरेको छ । गड्डाचौकी, ब्रमदेव

