देश Archive

नियन्त्रणबाहिर जाजरकोटकाे भाइरल प्रकोप !

दुई साता यतादेखि जाजरकोटका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो। भाइरल ज्वरोबाट मंगलबार र बुधबार थप दुई जनाको ज्यान गएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। भाइरल प्रभावित क्षेत्रमा

तोडियो भारतीय एकाधिकार – अब चीनको इन्टरनेट नेपालमा

नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको

​अर्बौंको लुट, कसले दियो छुट ?

भएका कलकारखाना नेपाल सरकार आफैंले कौडीको भाउमा बेचेर युवालाई विदेश पठाउने उद्योग चलाएपछि बिचौलियाहरू अर्बपति भए । वाइड स्पेश मेनपावर नामक संस्थाका मालिक रामप्रसाद श्रेष्ठले भने विदेश उड्ने भिसा नै दिलाइदिने ठेक्का लिएर लाखौं नेपालीसँग मनलाग्दी

भारतीय गाडीको ‘हुट’बाट ठूलो परिमाणको गाँजा बरामद

ठूलो परिमाणको गाँजासहित भरतपुरबाट दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत मोतीहारी जिल्ला गोपीगंजका २४ वर्षीय नरेशकुमार प्रसाद र १९ वर्षीय निकेशकुमार रहेको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटिएको

पश्चिम सेतीको सम्झौता तोड्ने थ्री गर्जेजको यस्ताे धम्की

पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा लिएको थ्री गर्जेज कर्पोरेसनले विद्युत खरिद सम्झौता पीपीए दरको ट्यारिफ रेटमा पुनरावलोकन नगरे सम्झौता तोड्नेसम्मको धम्की दिएको छ। बहुप्रतिक्षित ७५० मेगावाटको जलासययुक्त पश्चिम सेती आयोजना निरमा्ण गर्न नेपाल विद्युत प्राधिकरणसँग

किन नियन्त्रण हुँदैन काठ तस्करी ?

इलामस्थित चुरे क्षेत्रमा रहेको वनको काठ तस्करी रोक्न वन कार्यालयबाट ठूलै टोली खटिएको छ । तर, तस्करी रोकिएको छैन । पटक–पटक काठ बरामद भएको इलामको माई नगरपालिकास्थित सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालयका प्रमुख रितेशभूषण बस्नेतले

तराईमा शीतलहरले लियो २३ जनाको ज्यान

सप्तरीमा १४ को मृत्यु शीतलहरले अहिलेसम्म सप्तरीमा १४ को मृत्यु भइसकेको छ । आइतबार मात्रै कञ्चनरूप नगरपालिका–७ का ६१ वर्षीय उत्तम मरिक डोम र बरमझियाका ५५ वर्षीय बेचन शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार

सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिइङ

‘रुसको सरकारी कम्पनीसँग दुईवटा एमआई–१७ खरिद सम्झौता गर्ने तयारी भइरहँदा युक्रेनले नेपालमै आएर लबिइङ गरेपछि विकल्पबारे बहस सुरु’ नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थप दुई एमआई–१७ (भी–५) हेलिकप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म

६ नम्बर प्रदेशको राजधानी माग्दै जुम्लामा गरियो राँके जुलुस

प्रदेश नम्बर ६ को राजधानी कर्णालीमा नै हुनुपर्ने माग राख्दै जुम्लामा शुक्रबार बेलुका साढे ५ बजे राँके जुलुस गरिएको छ। नागरिक संघर्ष समिति जुम्लाले राँके जुलुस गरेको हो। जुम्ला टुँडिखेलबाट सुरु भएको राँके जुलुस बालमन्दिर, जिल्ला

अस्तव्यस्त शितलहरले तराईको जनजीवन

लगातार बढ्दै गएको शीतलहर र बाक्लो हुस्सुले मधेसको जनजीवन अत्यधिक कष्टकर भएको छ। कुहिरोले ढाक्दा दिउँसै सडक अन्धकार बनेपछि सवारीको चाप पनि न्यून देखिन्छ। चिसो अत्यधिक बढेपछि साना बालबालिका र वृद्धवृद्धा मारमा परेका छन्। धनुषामा शीतलहरको