देश Archive

सात लाख स्मार्ट लाइसेन्स, ट्राफिकसँग छैन कार्ड रिडर
काठमाडौं : सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिउका छन्। साढे सात लाख वितरण भएका छन्। तर, त्यस्ता कार्ड जाँच (रिड)गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन। अहिले सञ्चालनमा भएका दुईवटा रिडरमध्ये

भेरी-बबई सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’
सुर्खेत, राष्ट्रिय गौरबको भेरी-बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने काममा ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक समारोहबीच यो आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको औपचारिक घोषणा गरेका हुन्। बबई नदीबाट सुरुङ खन्दै

अबको तीन दिनसम्म असिना पानी पर्ने संभावना
काठमाडौं ,देशका धेरै जसो स्थानमा मंगलबार चट्याङसहित वर्षा हुने सम्भावना रहेको माैसम बिभागलेे बताएकाे छ। पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबताससहित असिना पानीको सम्भावना रहेको जल तथा मौसम

प्रस्तावित न्यायाधीशविरुद्ध दुईवटा उजुरी
काठमाडौँ – सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशमध्ये दुई जनाविरुद्ध व्यक्ति किटान गरी उजुरी दर्ता भएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । संसदीय सुनुवाइ समितिले तोकेको समयमा पाँच उजुरी दर्ता भएकोमा दुई उजुरी

ढलान भएको दुई दिनमै पक्की पुल गर्ल्यामगुर्लुम
गुल्मी – जिल्लाको बडीगाढ खोलामा निमार्णधीन पक्की पुल ढलान गरेको दुई दिनमै भत्किएको छ । मुसिकोट नगरपालिका–३ र ७ को वडागाँउ र वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो । यो

मधेस – आन्दोलन नभएको वर्ष
काठमाडौँ – तराई मधेसमा सधै कुनै नकुनै बहानामा आन्दोलन भइरहन्थ्यो । तर २०७५ साल त्यस्तो आन्दोलन भएन । तराई मधेस केन्द्रित दलहरूले २०६४ देखि प्रत्येक वर्ष, प्रत्येक महिना कुनै न कुनै बहानामा आन्दोलन गरिरहन्थे तर २०७५

नयाँ प्रहरी ऐनः सेवाहदबारे प्रहरीभित्रै विवाद
काठमाडौँ – नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् । दुईथरी लबिङका कारण गृह

केन्द्रले पठाएका कर्मचारी स्थानीय तहले फिर्ता गरे
काठमाडौं–संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन् । आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता गरेको नागरिक दैनिकमा खबर छ । कर्मचारी फिर्ता गराउने स्थानीय तहमा

स्थानीय तहमा जथाभावी खर्च, बन्दाबन्दै भाँचियो ५ करोडको पुल
काठमाडौं–जनप्रतिनिधि चुनिएर आएको पहिलो वर्ष कर्णाली प्रदेशका स्थानीय तहमा चरम आर्थिक अनियमितता भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाललाई बुझाएको प्रतिवेदनमा प्रदेश सरकार र स्थानीय तहमा भएका अनियमितताबारे औल्याइएको कान्तिपुर दैनिकमा

सोलुखुम्बुको लुक्ला बिमानस्थलमा विमान दुर्घटना ४ को मृत्यु
सोलुखुम्बुको लुक्ला बिमानस्थलमा भएको मनाङ एअरको हेलिकोप्टर र समिट एअरको नाइन एन ए एम एच जहाज एक आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । मनाङ एअरका चालक, समिट एअरका कोपाईलट र विमान सुरक्षामा खटिएका