देश Archive

ओली–दाहालबीच जुटेन सहमति, छलफल निष्कर्षविहीन
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विना निष्कर्ष टुंगिएको छ। दुई अध्यक्षबीच पार्टीको कर्णाली प्रदेशमा उत्पन्न विवाद र मन्त्रिपरिषद् पुनर्गठनपछि उत्पन्न असन्तुष्टिबारे छलफल भएको थियो। दुई

अबदेखि कोरोना संक्रमितको उपचार खर्च आफैंले ब्यहोर्नुपर्ने
काठमाडौं, अबदेखि कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ताडा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका छन् । तर सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक,

दसैंको ३ दिनबाहेक नियमित कोरोना परीक्षण गर्न प्रयोगशालाहरुलाई निर्देशन
काठमाडौं, कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई दसैंका तीन दिनबाहेक नियमित सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दशैको नवमी, दशमी र एकादशीबाहेका अन्य दिन प्रयोगशालाहरुले नियमित कोरोना परीक्षण गनुपर्ने

परीक्षणमा खटिएका तीन प्राविधिकमा कोरोना संक्रमण
पोखरा, कोरोना परीक्षणमा खटिएका प्रयोगशालाका तीन प्राविधिकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा खटिएका तीन जनामा पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। केही प्रयोगशालाकर्मीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा तीन

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृत्तक संख्या ७३९
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको ज्यान गएको छ ।योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १६ सय ९८ सहित देशभर थपिए

२४ घण्टामा २३२६ ले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

पछिल्लो २४ घण्टामा थपिए २९४२ संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार२४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित

असई हत्या प्रकरण : शंकास्पद ११ जना पक्राउ
कैलाली, कैलालीमा गस्तीमा निस्किएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या र हवल्दार रामबहादुर साउद प्रकरणमा प्रहरीले शंकास्पद ११ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न आशंका गरिएका ११ जनालाई पक्राउ गरिएको भए पनि उनीहरुको नाम

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने
काठमाडौं, निजगढ–काठमाडौं द्रुतमार्गसँग हेटौंडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेश सरकारले काठमाडौं–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो । सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको

उदयपुरमा स्करपियो दुर्घटना, ५ जनाको मृत्यु
सुनसरी, उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१

