देश Archive

खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा आगलागी
नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी भएको छ । आइतबार दिउँसो साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट आगो सल्किएको थियो । करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन नियत सफा राखेर काम गर्नु
काठमाडौँ , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको

सहकारी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा महतारा
सुर्खेत, सहकारी केन्द्र नेपाल कर्णाली प्रदेशकोे सम्मेलनमा अध्यक्षमा जय बहादुर महतारा चयन भएका छन । सोमबार विरेन्द्रनगर सुर्खेतमा आयोजित सहकारी केन्द्र नेपाल कर्णाली प्रदेशको प्रथम प्रदेश सम्मेलन मार्फत अध्यक्षमा जय बहादुर महतारा चयन भएका हुन ।

शिक्षा विधेयकको सन्दर्भमा क्रान्तिकारीको वृहत अन्तरक्रिया
काठमाडौं । सरकारले ल्यान लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको आरोप लगाउँदै, त्यसलाई खारेज गर्नु पर्ने वक्ताहरुले बताएका छन् । अखिल (क्रान्तिकारी)ले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘वर्तमान शिक्षा विधेयक र यसको निकास’

कर्णालीका पाटनहरुमा साहसिक खेल ‘स्कि’को प्रचुर सम्भावना
सुर्खेत । कर्णालीका बिभिन्न पाटनहरुमा खेलिने साहसिक खेल स्किको प्रचुर सम्भावना रहेको छ । कर्णालीका बिभिन्न पाटनहरुमा साहसिक खेल स्किको प्रचुर सम्भावना रहेको हो । कालिकोटको त्रिबेणी पाटन, क्षेतडी क्षेत्र, जाजरकोटको कुशे पाटन,भालु पाटन,डोल्पाका चौंरे लेख

सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ
काठमाडौं, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार महरालाई सोमबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो। उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालगन्ज उपमहानगरको अध्यक्षमा मल्ल
नेपालगन्ज । अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालगन्ज उपमहानगरपालिका कमिटीको भेलाबाट नारायण मल्लको अध्यक्षतामा १७ सदस्य उपमहानगर कमिटी गठन गरिएको छ । संघका जिल्ला सचिव राजेन्द्र सिँहको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ केन्द्रिय उपमहासचिव दान बहादुर ओलि

प्रधानमन्त्री प्रचण्डले तेस्राेपटक पाए विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित
काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित

देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानसहित देशका

