देश Archive

२४ घण्टामा ३९० कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५९ हजार ३५८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम
नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्धारा खारेज
काठमाडौँ, विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ । रिट खारेज भएसँगै कक्षा एक र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गर्ने बाटो खुलेको हो । न्यायाधीशद्वय तेजबहादुर केसी र
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै
काठमाडौं, वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी
अब प्रधानमन्त्रीले हिन्दीमा बोले भनेर आन्दोलन गर्ने होलान् : गोकुल बाँस्कोटा
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भारतीय सञ्चारमाध्ययममा दिएको अन्तर्वार्ताका विषयमा अहिले विभिन्न कोणबाट टिक्काटिप्पणी भइरहेको छ । यसैक्रममा पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहप्रति लक्षित

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै
मकवानपुर, बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् । हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४

सरकारको मुख्य ‘फोकस’ निर्वाचन : पर्यटनमन्त्री ढकाल
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा

मध्यपश्चिम विश्वविद्यालय भ्रष्ट्रचारीको अखडाः अखिल क्रान्तिकारी
सुर्खेत, विप्लवले नेतृत्व गरेको विद्रोही नेपाल कम्युनिस्ट पार्टी निकटको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मध्यपश्चिम बिश्वबिद्धालय भ्रष्टचारको अखडा भएको आरोप लगाएको छ । सोमबार संगठनको भेरी-कर्णाली ब्युरोको तर्फबाट संयोजक हर्क बहादुर बिकले एक विज्ञप्ति जारी गर्दै नेपालका
ओली आसेपासेलाई चलाउन माहिर छन्ः अध्यक्ष नेपाल
काठमाडौं, नेकपाका अध्यक्ष माधव कुमार नेपालले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आसेपासेलाई चलाउन माहिर रहेको जनाएका छन् । सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् । कसैले

नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको

हुस्सु नखुलेपछि तराईका जिल्लाहरुको उडान प्रभावित
काठमाडौँ, भिजिबिलिटी नभएपछि आन्तरिक उडान प्रभावित भएको छ । हुस्सी नहटेपछि तराईका सबैजसो विमानस्थलमा हुने आजका उडान प्रभावित भएका हुन् । भिजिविलिटी नभएपछि विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, टुम्लिनटार र नेपालगञ्जका लागि आज मध्यान्ह १२ बजेअघि

