देश Archive

काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस

काठमाडौं, काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।उनका अनुसार आज काठमाडौं उपत्यकामा आंशिक बदली

अब ओलीसंग एकताको सम्भावना छँदै छैनः माधव नेपाल

काठमाडौँ, नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एकताको सम्भावना नरहेको जनाएका छन् । उनले अब प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् । संविधान निगरानी समूहले आज आयोजना गरेको कार्यक्रममा

आचारसंहिताविपरीत न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको खुलासा

काठमाडौँ, झगडियाका कुनै पनि पक्षसँग भेट्न नमिल्ने आचारसंहिताविपरीत सर्वोच्च अदालतका चार न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको खुल्न आएको छ । संसद् विघटनविरुद्धको रिटका विषयमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेका वेला चार न्यायाधीशले प्रधानमन्त्रीसँग भेटेर छलफलसमेत गरेको खुलेको

नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’लाई अनुमति

काठमाडौं, आपतकालीन प्रयोगका लागि नेपालमा कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’लाई अनुमति दिइएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको उक्त खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो । ‘कोभिसिल्ड’ नामक कोरोना खोप अक्सफोर्ड

नेपालमा थप २७० जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको

अनुसन्धानका जवान मृत अवस्थामा खेतमा भेटिए

बाँके, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचक मृत फेला परेका छन् । प्रहरीले प्रविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको जानकारी दिएको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक

देश भ्रष्टाचार व्याप्त छः वामदेव गौतम

काठमाडौँ, राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् ।

झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु

गुल्मी, ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको छ ।घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

शनिबार कांग्रेसले ७५३ स्थानीय तहमा सरकारबिरुद्ध प्रदर्शन गर्ने

काठमाडौं, नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध ९शनिबार० देशभर प्रदर्शन गर्ने भएको छ । देशका ७५३ स्थानीय तहमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा उत्रिन सभापति शेरबहादुर देउवाले नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार जारी गरिएको एक

जेलब्रेकको स्मरण गर्दै सुदिपले गरे सुर्खेत कारागारलाई पुस्तक हस्तान्तरण

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेत कारागारमा रहेका कैदि बन्दीलाई भक बहादुर मल्ल (सुदिप) लगायत तिन जनाले पुस्तक हस्तान्तरण गरेका छन् । २०५७ र ५८ तिरको जेल बसाईको क्रममा संघर्ष गरेर स्थापना गरेको पुस्तकालयलाई आज जेलब्रेकको स्मरण