देश Archive

राम्रो काम गर्न अवरोध गरेको एउटा मात्र उदाहरण दिनुस्ः प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सरकारलाई राम्रो काम गर्न नदिएको एउटा मात्र उदाहरण देखाउन चुनौती दिएका छन् । बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सरकारका काममा अवरोध गर्‍यो भन्ने

पार्टीको आधिकारिता नपाउने भएपछि ओली समूहले निर्वाचन आयोगका सहसचिवको सरुवा गरेको आरोप

काठमाडौँ, नेकपाको आधिकारिकता विवाद चलिरहेका बेला निर्वाचन आयोगका कर्मचारीको सरुवा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा भएको हो । ओलीले असंवैधानिक कदमका साथ संसद्

ओलीलाई कामरेड भन्न छोडिसकेः अष्टलक्ष्मी शाक्य

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओली अब कामरेड नभएको बताएकी छन्।बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओली प्रतिगमनकारी तानाशाही, भएको बताउँदै आफूले कामरेड भन्न छाडेको

पचालझरना गाउँपालिका अध्यक्ष सेजुवालको पहलमा सुत्केरीको उद्धार

कालिकोट, जिल्लाको पचालझरना गाउँपालिका ७ मा सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा गाउँपालिका अध्यक्ष खडगराज सेजुवालको पहलमा उद्धार गरिएको छ । गाउँपालिका अध्यक्ष सेजुवालको पहलमा सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । जिल्लाकाे पचालझरना गाउँपालिका वडा नम्बर

रुसले नेपाललाई २५ मिलियन डोज कोरोना खोप दिने

काठमाण्डौ, रुसले कोरोना भाइरस विरुद्ध २५ मिलियन २ करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको जनाएको छ ।  रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको

आत्महत्या रहर होइन कहर हो

समाजमा धेरै प्राणी अवस्थित हुन्छन् ति प्राणीहरु मध्य मानव एक चेतनशील प्राणी हो । मानवले आफ्नो जीवन निर्वाह गर्न धेरै सङ्घर्ष गर्नु पर्छ । समाजमा हुने खाने भन्दा हुँदा खाने एकदमै निम्न अवस्थामा आफ्नो जीवन गुजारिरहेका

संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ जारी

काडमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ । आजको बहसमा सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास तथा किन बृहत पूर्ण इजलासमा भन्ने विषयमा केन्द्रीत रहने बताइएको छ

बाबुले घरमा आगो लगाइएर दुई छोराको मृत्यु एक घाइते

कालीकोट, कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ ।  नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज मृत्यु भएको हो । भैरे विष

संवैधानिक इजलास पुनर्गठन : सपना मल्ल प्रधानको ‘इन्ट्री’

काठमाडौं,  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेका छन् । यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्की कन्फिल्ट अफ इन्ट्रेटको विषय उठेपछि बाहिरिएका थिए ।

एआइजी पोखरेलको नेतृत्वमा केन्द्रीय निर्वाचन तयारी समिति

काठमाडौं, नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको