देश Archive

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका
काठमाडौं, कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा

कपिलवस्तुमा एक किशोरी बलात्कृत
कपिलवस्तु,कपिलवस्तुमा एक किशोरी बलात्कृत भएकी छन् ।१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिजयनगर गाउँपालिका-४ ईमलिखर्क बस्ने ३२ वर्षीय कर्ण बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ । मल्लले ती किशोरीलाई सोही गाउँपालिका-२ स्थित गुगौलिस्थित जंगलमा शुक्रबार

नेपालमा थप १०४ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १०४ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ
विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपिल
काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध भोलि हुने विरोध सभामा सहभागी हुन अपिल गरेका छन् । कांग्रेसले भोलि फागुन ३ गते देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ

ललिता निवास प्रकरणः सर्वोच्चले नेपाल र भट्टराईविरूद्ध अदालतमा अभियोगपत्र झिकाउन आदेश
काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्धा चलाउन माग गर्दै परेको रिटमा प्रमाण झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले विशेष अदालतमा दर्ता भएको
सुर्खेतमा अवैध काठसहित तीनजना पक्राउ
सुर्खेत,सुर्खेतमा अवैधरुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठसहित तीनजना पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका-११, रामघाटस्थित विषेश सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको गाडी मोबाइलको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साधीखोलाबाट

सपनाले दिइन् विनयजंगविरूद्ध जाहेरी
काठमाडौँ,विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले जाहेरी दिएकी छन् ।बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी मगरले नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । परिसर प्रमुख प्रहरी वरिष्ठ
प्रचण्ड–नेपाल समूहले अर्को चरणको आन्दोलन घोषणा गर्दै
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आज अर्को चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ।प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेन मार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले वताएका
प्रतिनिधि सभा विघटन : फैसलामा किन हुँदैछ ढिलाइ ?
दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो। २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वाेच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर १३ मा विघटन बदर गर्ने फैसला गरेको

जनयुद्ध दिवसमा जन्मदिन मनाउदै साम्राज्यले वाडिन खेलकुद सामाग्री
कालिकोट,२६ औँ जनयुद्ध दिवसको अवसर पारेर आफ्नो जन्मदिन मनाउदै साम्राज्य शाहीले खेलकुद सामाग्री बितरण गरेकी छन् । जिल्लाको पचालझरना गाउँपालिका ८ मा बुवा यज्ञराज शाही र आमा वसना शाहीको कोखबाट जन्मिएकी साम्राज्यले खेलकुद सामाग्री वितरण गरेकी

