देश Archive

यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

कञ्चनपुर,बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ बिद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार

विप्लवलाई मूलधारको राजनीतिमा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन्। शुक्रबार प्रजातन्त्र दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले सरकार वार्तामा

मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आयो : पूर्वराजा शाह

काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले निशेष र विभेदको राजनीति शुरु भएको समेत आरोप

बलात्कारमा संलग्नलाई फासिको माग गर्दै नेपालगन्जमा प्रदशन(फोटो फिचर)

नेपालगन्ज, पछिल्लो समयमा देशैभरका बलात्कार र हत्याका घटनामा संलग्नलाई फासिको सजायको माग गर्दै नेपालगन्जमा प्रदशन गरिएको छ । बिहीबार सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको अर्धभुमिगत रुपमा रहेको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) भेरी-कर्णाली क्षेत्रिय समन्वय

भागरथी प्रकरणमाः पक्राउ परेका दिनेशलाई ५ दिन म्याद थपि अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं,बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत बैतडीले अनुमति दिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको

दोषीलाई पक्राउ गर्न सफल भएपछि प्रहरीलाई फुलमाला

काठमाडौं,बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यापछि बलात्कार घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई सम्मान गरिएको छ ।घटनामा दोषीलाई पक्राउ गर्न सफल भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीको

कालिकोटमा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।पचालझरना गाउँपालिका वडा नं ३ की ४७ बर्षिया बिउरा ऐडीको मृत्यु भएको हाे। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पझालझरना गाउँपालिकाको लाफा चौथा सडक मर्मतको काम गरिरहेको

प्रतिनिधिसभा विघटन संवैधानिक विषय हो, प्रधानमन्त्रीलाई विशेषाधिकार छैन

काठमाडौं,एमिकस क्युरीका रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको जनाएका छन् ।संवैधानिक इजलासमा बुधबार आफ्नो बहस सुरु गरेका वरिष्ठ अधिवक्ता खरेलले प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न भएको तर्क गरेका छन्

ओली सरकारको पतन टाढा छैनः गगन थापा

काठमाडौँ,नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली सरकारको पतन धेरै टाढा नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले मंगलबार बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय रहेको भन्दै