देश Archive

उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखप्रति ओलीले पोखे आक्रोश
काठमाडौँ, प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखले सर्वोच्च अदालतमा हालेको मुद्दाप्रति आक्रोश व्यक्त गरेका छन्। नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिको

पार्टी छोडेर भूल गर्नेहरूलाई आफूसँग फर्कन ओलीको अनुरोध
धनकुटा,प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई गलत बाटो छोडेर आफूमा समाहित हुन पुनः आह्वान गरेका छन्। विराटनगरमा शनिबार आयोजित जनसभामा बोल्दै ओलीले जनताको सागरमा सामेल हुन मन भए फर्किन अनुराध गरेका हुन्।आफूहरुको उद्देश्य वादविवाद

सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक (विज्ञप्तीसहित)
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ता गर्न सकारात्मक देखिएको छ । आज (शनिबार) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित

नेपालमा थप ८८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको

निर्मलाको हत्यारालाई पनि चाँडै कठघरामा उभ्याउँछौं : गृहमन्त्री
विराटनगर, गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पनि कानुनको पञ्जा नजिक रहेको दावी गरेका छन् आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा बोल्दै गृहमन्त्री थापाले निर्मलाको हत्यारालाई पनि चाँडै

मंगल ग्रहमा अक्सिजन बनाउने उपाय भेटियो
एजेन्सी,१९ फेब्रुअरीका दिन मंगल ग्रहमा जीवनका जीवाश्म खोज्ने मिसनमा पठाइएको पर्सिवरेन्स मार्स रोवरुले ल्याण्ड गरेर इतिहास नै बनायो। यस रोवरले मंगल ग्रहको जेजेरो क्रेटरुमा अवतरण गर्यो र यसले त्यहाँ विभिन्न अनुसन्धानमूलक कार्य आउँदो दश वर्षसम्म गरिरहने

कर्णालीका हलिया र घुमन्तेको पिडा उस्तै
सुर्खेत,कर्णाली प्रदेशका हलिया तथा घुमन्ते जाती भनेर चिनिने (राउटे)हरुको पिडा उस्तै उस्तै रहेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरिय मुक्त हलिया समुदायका समस्या र सवालमा सरोकारवालाहरु विच एकदिवसीय कार्यशाला गोष्टीमा आफ्नो पिडा सुनाउदै अधिकांस
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाः बहस सकियो
काठमाडौँ,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो ।एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार

नेपालमा थप ९७ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा
काठमाडौं,प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।

