देश Archive

प्रतिनिधिसभा पुनस्स्थापना गर्ने फैसला ऐतिहासिक : दाहाल

काठमाडौँ, नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला ऐतिहासिक भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको फैसला सुनाएपछि मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा दाहालले आफूलाई गौरवको अनुभूति भएको र

अखिल क्रान्तिकारीका नेता चन्द ३८ दिनपछि रिहा

काठमाडौं, विप्लव नेतृत्वको सरकारद्धारा प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) नेता मदन चन्द ३८ दिन पछि अदालतको आदेशपछि रिहा भएका छन । संगठनको केन्द्रीय सदस्य तथा काठमाडौं र ललितपुर जिल्ला इन्चार्ज समेत रहेका चन्दलाई

१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौँ, सर्वोच्च अदालतले अबको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ ।] प्रतिनिधसभा विघटनविरुद्ध परेका रिटमाथि अन्तिम फैसला सुनाउँदै सर्वोच्चले १३ दिन भित्र बैठक बोलाउन आदेश दिएको हो । सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा

सर्वोच्चद्धारा संसद पुनः स्थापना

काठमाडौँ,सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन बदर हुने

२४ घण्टामा ११० कोरोना संक्रमित थपिए, ४ को मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

अदालतले सहि फैसला गर्छ, हामीलाई विश्वास छ : अध्यक्ष प्रचण्ड

काठमाडौं,  आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ अदालतप्रति आफूहरुमा विश्वास रहेको बताएका छन् । आज (मंगलबार) काठमाडौंमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मंगलबार काठमाडौँमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा

कोइला खानीमा पुरिएर एक जनाको मृत्यु

दाङ,दाङमा कोइला खानीमा पुरिएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही उपमहानगरपालिका १९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको सोमबार दिउँसो मृत्यु भएको हो ।

महोत्तरीमा दम्पतिको अपहरण

महोत्तरी,महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ का दुई दम्पतिको मध्यरातमा अपहरण भएको छ । गएराति घरमा सुतिरहेका ६५ वर्षीय मुसिसिर झा र उनकी ६० वर्षीया श्रीमती गितादेवी झाको अपहरण भएको हो । घटनास्थलको प्रकृति हेर्दा मध्यरातमा

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौँ,मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । केहीबेर ढिला गरी बैठक बसेको हो । आजको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धमा निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । गत शनिबार महासचिव

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

काठमाडौं,पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका उनी भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भएका छन्।भट्टराई आज बिहान ९ बजे भर्ना गरिएको