देश Archive

प्रचण्ड–नेपाल पक्षले गर्यो संसद बैठक बहिष्कार
काठमाडौं, सरकारले ल्याएका अध्यादेश पेस गरेकोप्रति असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले आज (आइतबार) को संसद वैठक बहिष्कार गरेको छ । बैठक शुरु हुना साथ सांसद भीम रावलले त्यसप्रति आपत्ति जनाएका थिए । तर सभामुखले जरुरी भएको भन्दै

संसद् बैठक १० मिनेटका लागि स्थगित
काठमाडौं, कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । कांग्रेस सांसदहरुले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै नाराबाजी गरिरहेका बेला सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका

कांग्रेसले पनि नाराबाजी गर्दै ‘अध्यादेश फिर्ता गर’
काठमाडौं , संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस गरेको भन्दै कांग्रेसले बेल घेराउ गरेको छ । उक्त अध्यादेश तत्काल फिर्ता हुनुपर्ने माग गर्दै कांग्रेसले बेल घेराउमा उत्रिएको हो । यसअघि सरकारलाई नै उक्त अध्यादेश
सर्वोच्चको फैसलाले राजनीतिमा थप भद्रगोल
सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा आइतबार फैसला गरेसँगै राजनीति थप भद्रगोल बनेको छ । ‘नेकपा’ नामलाई लिएर देखिएको विवादमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार

सचिवालयमा दर्ता भयो प्रचण्ड–माधव पक्षीय संसदीय दलको निर्णय
काठमाडौँ, नेकपाको दाहाल-नेपाल समूहको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता भएको छ । आफूहरुको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट कारबाही गरेको र पुष्पकमल
नेकपा ऋषि कट्टेलले, सर्वोच्चबाट जिते मुद्दा
काठमाडौं, सर्वोच्च अदालतले नेपाल कम्युनिष्टण पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले कट्टेलको रिटमा सुनुवाई गर्दै केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो ।

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयोः वनमन्त्री आले
काठमाडौं ,वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १० औँ महाधिवेशन तथा २१ औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही

सरकारमा जानेबारे यसो भन्छन् विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला
काठमाडौं, नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने–नजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको

ओली समूह छाडेर सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल पक्षमा
काठमाडौं,नेकपाकी सांसद विष्णु शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपा छाडेर प्रचण्ड–नेपाल समूहमा आएकी छिन् । संसद बैठक शुरु हुने दिन आइतबार सांसद शर्मा प्रचण्ड नेपाल समूहमा खुलेको नेकपा नेता तथा सांसद कृष्णबहादुर महराले जानकारी

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ
कञ्चनपुर, लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

