देश Archive

सुर्खेत उपत्यकामा खानेपानिको हाहाकार

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानिको हाहाकार मच्चिएको छ। खडेरीका कारण पानिको मुहान सुक्दै गएर उपत्यकामा हाहाकार मच्चिएको हो। वीरेन्द्रनगर नगरपालिकाको १३ वटा वडामा खानेपानि वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानि उपभोक्ता संस्थाका कार्यलय प्रमुख डम्वर

कीर्ते नागरिकता बनाउने छ भारतीय पक्राउ

सप्तरी,कीर्ते नागरिकता लिएको आरोपमा एकै परिवारका छ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ। नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई

चीनबाट फर्केका एमबीबीएस विद्यार्थी धर्नामा

काठमाडौं,कोरोनाको कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन्। सोमबार दिउँसो चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पुरा नभएको

नेपालमा थप १८८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १८८ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १८८ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ। पछिल्लो २४

ओलीले जनतालाई भ्रममा पारेः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु नै आधिकारिक एमाले भएको जनाएका छन्। मंगलबार अनेरास्ववियुले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले जबजको हकदार आफ्नो पक्ष नै भएको बताए।पार्टी अध्यक्ष केपी शर्मा ओलीले आम कार्यकर्ता र जनतालाई

यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

तेह्रथुम,बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका १ बस्ने ३२ वर्षीय श्याम गुरुङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। गुरुङले आइतबार साँझ

ओलीसँग वार्ता गर्न जसपाका नेताहरु बालुवाटारमा

काठमाडौँ,जनता समाजवादी पार्टी जसपाका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।सत्ता समिकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जसपाका नेताहरु मंगलबार बालुवाटार पुगेका हुन्। उनीहरुबिच अहिले वार्ता भैरहेको स्रोतले जनाएको छ।अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा जसपाका नेताहरु महन्त

आज पनि सुनको मूल्यमा गिरावट

काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ३ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेजावी

युवतीको मृत्युपछि लम्की तनावग्रस्त

धनगढी,कैलालीको लम्कीचुहामा बसको ठक्करबाट स्थानीय युवतीको मृत्यु भएपछि लम्की क्षेत्र तनावग्रस्त भएको छ। मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया

मोबाइल पड्किँदा एक जनाको मृत्यु

डोटी,चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको