देश Archive

कोरोना संक्रमितको संख्या पाँच दिनयता ह्वात्तै बढ्यो
काठमाडौं,कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो ।मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका

मध्यपश्चिमाञ्चल विश्वविद्यालयः भर्नाको माग गर्दै विद्यार्थी आन्दोलित
सुर्खेत,मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कुल अफ ल’अन्तर्गत स्नातक तह (बिए एलएलबी) परीक्षामा उतिर्ण विद्याथीहरु तत्काल भर्नाको माग गर्दै आन्दोलित भएका छन्।परीक्षा दिएर पास भएका आफुहरुलाई विश्वविद्यालयले आफ्ना केहि व्यक्तिगत स्वार्थ, राजनीतिक पूर्वाग्रह्र पुरा गर्नको लागि परीक्षा रद्द गरेको

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रीपरिषदबाट स्वीकृत
काठमाडौं, सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो । वर्षेनी रासायनिक मलको अभावमा नेपाली

संसद् बैठक केही दिनमै अन्त्य : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चालु संसद् अधिवेशन केही दिनमा नै अन्त्य हुने बताएका छन् । आज (शुक्रबार) बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले वैशाखबाट वर्खे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएकाले यो अधिवेशन छिट्टै अन्त्य गर्ने

संसदीय दलको वैठकमा ओलीले भने, ‘नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ’
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शुक्रबार) को एमाले संसदीय दलको वैठकमा कडा रुपमा प्रस्तुत भएका छन् ।एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष आफूहरुको फरक मत पार्टीभित्र राखेर संघर्ष

ओलीले डाकेको संसदीय दलको बैठकअघि नेपाल–खनाल पक्षका सांसदको भेला
काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफू निकट सांसदको भेला गर्ने भएको छ । अध्यक्ष ओलीको आह्वानमा भने आज दिउँसो

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
सुनसरी, श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको

बागमती प्रदेशमा आइतबार यता संक्रमित बढ्दै
बागमती प्रदेशका जिल्लामा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । प्रदेशका जिल्लाहरूमा गरिएको आरटी–पीसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रिमतको सङ्ख्या आइतबारयता बढेको छ । आइतबार प्रदेशभर ४४ जनामा कोरोना सङ्क्रमण भएकोमा सोमबार ९६ जनामा देखिएकोमा

एमालेमा संसदीय दलको नेताले सांसदलाई ६ महिना निलम्बन गर्न सक्ने
काठमाडौं,नेकपा एमालेको संसदीय दलको पछिल्लो पटक संशोधित विधानले दलका नेतालाई विशेष अधिकार प्रदान गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु अनुपस्थित भएको ७ चैतमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधन गरेको थियो।उक्त विधान

नेपालमा थप १२० जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १२० जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२० जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।पछिल्लो २४ घण्टामा