देश Archive

प्यूठानमा जिप दुर्घटनाः मृतक संख्या ५ पुग्यो
गुल्मी,प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३
नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस्ः निर्वाचन आयोग
काठमाडौं,निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ । नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुुभकामना

आमा बन्दै ऋचा
काठमाडौं,नायिका ऋचा शर्मा आमा बन्ने भएकी छन् । बुधबार नयाँ बर्षको पहिलो दिन सामाजिक संजालमा स्टाटस लेख्दै ऋचाले सो बारे वताएकी हुन्।आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण भईरहेको छ

गुल्मीमा जिप दुर्घटना
काठमाडौं,गुल्मीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप प्युठानमा दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको लु१ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।मृत्यु

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारको समर्थन
काठमाडौँ,राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई साथ नदिने भएको छ।बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई गण्डकी सरकारले साथ

अब देशमा हिंसाको राजनीति छैन : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब कुनै पनि ‘हिंसाको अवलम्बन गर्ने समूह’ नरहेको बताएका छन् । नयाँ वर्षको उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्दै ‘हिंसाको माध्यमबाट राजनीतिक अभिष्ट पूरा गर्ने’ कुनै पनि समूह नरहेको बताएका हुन्

नाबालकसँग यौन सम्पर्क गरेमा महिलामाथि मुद्दा चलाउने निर्णय
काठमाडौं, वयस्क महिलाले १८ वर्षभन्दा कम उमेरका बालक वा बालिकासँग यौन सम्पर्क राखेमा मुद्दा चलाउने निर्णय गरिएको छ ।महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिले सो निर्णय गरेर त्यस्ता घटनामा वयस्क महिलाविरुद्ध मुद्दा अगाडी बढाउन सबै सरकारी वकिल कार्यालयलाई
मतदाता नामावली दर्ता गराउन निर्वाचन आयोगको आह्वान
काठमाडौं,निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन आह्वान गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मुलुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेकाले मतदाता नामावली

समानान्तर कमिटी बनाउने दुई नेतालाई कारबाही
धनकुटा,नेकपा एमाले जिल्ला कमिटी धनकुटाले पार्टी विरोधी क्रियाकलाप गरेको भन्दै दुई जना नेतालाई कारबाही गरेको छ। बैठकले पार्टी हित विपरित विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै नेपाल–खनाल पक्षका नेताहरू अर्जुन राई र खगेन्द्र सुवेदीलाई पार्टीको साधारण सदस्य

वडाध्यक्ष तथा कार्यपालिका सदस्यद्वारा नगरपालिकामा तालाबन्दी
लहान,व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन्।नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरपालिकामा तालाबन्दी गरेका हुन्। नगरसभाले पारित गरेको

