देश Archive

‘ओलीको निरंकुश कदमका विरुद्ध तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं’
काठमाडौँ, नेकपा एमालेका १५ स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकारबाहीका विरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन आग्रह गरेका छन् ।उनीहरुले राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम्
महन्थले मागे उपेन्द्र यादवसँग स्पष्टीकरण
काठमाडौं, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था

सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता नलिने एमालेको निर्णय
धनगढी, नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले

प्रज्वल शाहीको स्मृतिमा रक्तदान कार्यक्रम
चितवन, विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले बुधबार भरतपुर को सप्तगण्डकि क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ ।कोभिड–१९ को कारण लामो समय लकडाउनको भएको कारण रगतको अभाव भई बिरामीहरुलाई समस्यालाई मध्यनजर गर्दै रक्तदन

२४ घण्टामा ६ हजार ६७७ कोरोना संक्रमित, ६ हजार ७१६ जना निको
काठमाडौँ, देशभर ६ हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६७७ जनामा कोरोना

भारतमा देखिएको सलह नेपाल भित्रिएला ?
काठमाडौँ, गत बिहीबार भारतको ‘इन्डिया टीभी’ र ‘अग्निवाण’ पत्रिकाको अनलाइन संस्करणले राजस्थानको रेगिस्तान क्षेत्रमा सलहको झुन्ड देखिएको समाचार प्रकाशन गरे । समाचारमा सलहले पुर्याउन सक्ने क्षतिलाई दृष्टिगत गरी जिल्लामा सावधानी अपनाउन भनिएको उल्लेख छ । गत शनिबार भारतकै

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित
काठमाडौं, आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको
कोरोनाविरुद्ध बैठकमा जुटे चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका दल
काठमाडौँ, कोरोना महामारीविरुद्ध दुवै मुलुकका राजनीतिक दलले संयुक्त लडाइँ थाल्नुपर्ने जनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) र नेपालका राजनीतिक दलहरू भर्चुअल बैठकमा जुटेका छन् । बेइजिङबाट प्राप्त सूचना र नेपाली नेताहरूका अनुसार ‘महामारीविरुद्ध लड्न र जनताको जीवन
प्रिय मित्र प्रज्वल महान बन्नुभयो
नेपालको ईतिहासमा माओवादी जनयुद्ध १० बर्ष सम्म चलेको सबै भन्दा ठूलो राजनितिक संघर्ष हो, जसमा झण्डै १७ हजार मानिसहरूको रगत बगेको छ । जनयुद्धको शुरुआत एकदमै स्पष्ट दृष्टिकोण सहित गरिएको थियो । जसमा जनवादी क्रान्ती सम्पन्न

उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो
काठमाडौँ, उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ ।मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेको छ ।

