देश Archive

२० हजार चार सय प्रहरी एकैपटक बढुवा हुँदै

काठमाडौं, नेपाल प्रहरीमा २० हजार चार सय १९ प्रहरीको एकैपटक बढुवा हुने भएको छ । प्रहरी प्रधान कार्यालयले दुई महिनाअघि थपिएका पद वरिष्ठ नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवाको अन्तिम तयारी गरेको हो । एक

ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको अर्बौं रुपैयाँ दुरुपयोग गरे : महत

काठमाडौं, नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तत्कालीन प्रधानमन्त्री केपी ओलीले अर्बौं रुपैयाँ दुरुपयोग गरेको दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रका समसामयिक मुद्दाहरू र

गुडिरहेको बसमा आगलागी

सुर्खेत, कालीकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना ८ ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो । कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका

माओवादी नेता देव गुरुङ किन गए चीन ?

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ चीन गएका छन् । आज (शुक्रबार) माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त) र पूर्व सभामुख समेत रहेकी पत्नी ओनसरी घर्तीसहित गुरुङ पनि कार्गो जहाजमार्फत चीन गएका

बोहराटारमा पौडेल समूहको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला शुरु भएको छ । बोहराटारस्थित पौडेल निवासमा उक्त समूहको भेला शुरु भएको हो । आज (शुक्रबार) दिउँसो बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि तय गरिएको एजेण्डाबारे

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री

चीनसँग सम्झौता कार्यान्वयनको अवस्था निराशाजनक

काठमाडौं, चिनियाँ राष्ट्रपति सि चिनफिङ तीन वर्षअघि नेपाल भ्रमणमा आउँदा पूर्वी नेपालको तमोर नदीमा ७६३ मेगावाटको जलविद्युत आयोजना चीनकै लगानीमा बनाउने सम्झौता भयो। लगानी बोर्ड नेपाल र पावर चाइना कर्पोरेसनबीच दुई वर्षभित्र विस्तृत अध्ययन सकेर आठ

पासपोर्ट लिनेको भीड थेग्नै गाह्रो

काठमाडौं, गर्मी र्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो’वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।’ तर, भीड

नेपालले पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय

रिभाईभका प्रिन्स अन्तिम १६ मा

काठमाडौं, रिभाईभका प्रिन्स दाहाल प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३, २१–११ को सहज