देश Archive

जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना पदमुक्त
काठमाडौँ, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ । पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित

नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोजियो : भीम रावल
काठमाडौं, नेकपा एमालेका सांसद भीम रावलले सरकारले संसदीय समितिबाट पास भइसकेको नागरिकता विधेयकलाई फिर्ता लिएर चुनावी मञ्च बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले हालै ल्याएको नागरिकता सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद

सबै भ्रष्टाचार काण्डको न्यायिक छानबिन गरौँ : अर्जुननरसिंह केसी
काठमाडौं, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको पासो, ऋणको भारी, बाह्य चलखेल र शक्ति राष्ट्रहरूको द्वन्द्वजस्ता अनेकौं चक्रब्युह देखिन थालेको बताएका छन् । काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार आफ्नो धारणा राख्दै उनले देशमा

बाँकेका ८ पालिका मध्ये सबैभन्दा कम बेरुजु नरैनापुर गाउँपालिकामा
बाँके । बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । ८ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६

बालेनलाई दिए ओलीले उपहार
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । हिजो (बुधबार) साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले तबला उपहार दिएका हुन्

सात प्रदेशको बेरुजु १९ अर्ब ६५ करोड, ७४४ स्थानीय तह ४१ अर्ब १९ करोड ८८ लाख
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आज (बुधबार) सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनले प्रदेश सरकार र स्थानीय तहको बेरुजु बढिरहेको देखाएको छ । महालेखाले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा ७ वटै प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य

यस्तो रहेछ गभर्नर कामरेडको पार्टी मोह
काठमाडौं, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संग आबद्ध भएको सार्बजनिक भए संगै बुधबारको संसद वैठकमा हंगामा भएको छ ।प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा माओवादी सांसदहरु रेखा शर्मा र अञ्जना विशंखे

ए साथी हामी रोप्दै छौं फुलहरु !
यता सुन नक्कली कुराको खरानी निधारमा घसेर सर्वस्व लुटिएको बेचैन जोगी जस्तै देखिने ए साथी… झन्डै एक दशक देखिको नक्कली कुराले पोलेर बनेको खरानी भित्र बचेका फिलिङ्गा हौं हामी, हेर अब फिलिङ्गाहरुबाट अर्को भर्भराउदो आगो कसरी
अखिल (क्रान्तिकारी) काठमाण्डौँ विशेष वैठक सम्पन्न, संयोजकमा मिम ऐडी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाण्डौंको संयोजकमा मिम ऐडी चयन भएका छन् । सङ्गठनको मङ्गलबार सम्पन्न काठमाडौं जिल्ला समितीको विशेष बैठकले ऐडीको संयोजकत्वमा ३५ सदस्य जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ ।उक्त

सुजितलाई तीन स्वर्ण
बागमति प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् । सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित

